एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन कम्पनीको संस्थापक शेयर विक्रीमा

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन कम्पनीको संस्थापक शेयर विक्रीमा आएको छ । नागरिक लगानीकोषको ५० हजार कित्ता, सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको ५९ हजार ६० कित्ता र सूर्यज्योति लाइफ इन्स्योरेन्सको ८ लाख ९३ हजार ८२५ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो । इच्छकु लगानीकर्ताहरुले पुस २५ गतेदेखि माघ ४ गतेसम्म आवेदन […]

महिला लघुवित्तको २ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले २ हजार कित्ता संस्थापक शेयर पुस २५ गतेबाट सर्वसाधारणमा जारी गरेको छ । कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूमा मात्र जारी गर्दा वितरण हुन नसकेपछि यी शेयर दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थामा जारी गरेको हो । यी शेयरको मूल्य प्रतिकित्ता ७०० रुपैयाँ तोकिएको छ । इच्छुक खरीदकर्ताहरूले तोकिएको […]

समता घरेलु लघुवित्तले प्रस्ताव गर्‍यो ५.२६ प्रतिशत लाभांश

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कुल ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । पुस २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ० दशमलव २६ प्रतिशत नगद लाभांश […]

महुली लघुवित्तले यस वर्ष पनि लाभांश वितरण नगर्ने

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष पनि लाभांश वितरण नगर्ने भएको छ । बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ सम्म कायम रहेको वितरणयोग्य मुनाफा संचित गरी यस वर्ष पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सोही बैठकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण भने आगामी […]

हाइड्रोइलेक्ट्रीसिटीको ५ प्रतिशत लाभांश वितरण साधारण सभाबाट पारित

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले तेह्रौं वार्षिक साधारण सभामार्फत् नगद लाभांश पारित गरेको छ । बुधबार काठमाडौंमा भएको साधारण सभाले चुक्ता पुँजीको ५.२५ प्रतिशत अर्थात् १ अर्ब २८ करोड ९३ लाख ९० हजार २०२ रुपैयाँ नगद लाभांश पारित गरेको हो । लाभांश पारित सँगै कम्पनीको चुक्ता पुँजी २ अर्ब ४५ करोडले नाघेको छ […]

पिपुल्स पावर लिमिटेडले माघ २० गते बोलायो वार्षिक साधारण सभा

काठमाडौं । पिपुल्स पावर लिमिटडले माघ २० गते आठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । आठौं वार्षिक साधारण सभा पारिजात पार्टी, प्यालेस काठमार्डाैै हुने भएको हो । चालु आर्थिक वर्षका लागि लेखा परिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणा गरिने छ । लेखा परिक्षकको प्रतिवेदन सहितको आथिैक वर्ष ३२०८८१ को वासलात, नाफा नोक्सान हिसाब किताबर […]

हिमालयन इन्फ्रास्ट्रक्चर फण्डको साधारण सभा हुँदै, लाभास बितरण गर्ने प्रस्ताव पारित गर्ने

काठमाडौं । हिमालयन इन्फ्रास्ट्रक्चर फण्ड सोह्रौं वार्षिक साधारण सभा २०८१माघ १८ गते शुक्रबार एलफ्ट होटल, ठमेल, काठमाडौं मा बोलाएको छ । साधारण सभाले १. संचालक समितिको प्रतिवेदन पारित गर्ने,आ.ब. २०८०/८१ आम्दानी खर्च तथा वासलात लेखापरिक्षकको प्रतिवेदन पारित गर्ने, कम्पनीको आ.ब. २०८१ / ८२ को हरहिसावहरु लेखापरिक्षण गर्न लेखापरिक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने निर्णय गर्ने […]

२६५३ विन्दुमा नेप्से, ६ अर्ब बढीको काराबोर

काठमाडौं । शेयरबाजर निरन्तर चार दिन बढेको छ । आइतबार बढेको शेयर बजार सोमबार, मंगलबारका साथै बुधबार पनि बढेको हो । बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ६.५३ अंकले बढेर २६५३.३८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १.०१ अंकले बढेर ४५१.५० विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट […]

फस्र्ट माइक्रोफाइनान्सले ९ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं ।फस्र्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्था लिमिटेडले १५ औं वार्षिक साधारण सभामार्फत् ९ प्रतिशत बढी लाभांश पारित गरेको छ । संस्थाको काठमाडौंमा बसेको १५ औं वार्षिक साधारण सभाले चुक्ता पुँजीको ०.४७ प्रतिशत नगद लाभांश र ९ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्तावलाई पारित गरेको हो । लाभांश पारित सँगै संस्थाको चुक्ता पुँजी १ अर्ब […]

साल्टी होटलका शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा

काठमाडौं । सोल्टी होटल लिमिटेडले आफ्ना शेयरधनीलाई नगद लाभांश बैंक खातामा पठाएको छ । कम्पनीले मंसिर १२ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीलाई नगद लाभांश जम्मा गरिदिएको हो । होटलले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अद्यावधिक नगरेका शेयरधनीलाई तुरुन्त अद्यावधिक गर्न पनि आग्रह गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट २६ […]