एनआरएन इन्फ्रास्टक्चरले प्रस्ताव गर्यो लाभांश ,शतप्रतिशत हकप्रद पनि निष्कासन गर्ने

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को लाभांश प्रस्ताव गरेको छ । मंसिर ११ गते बसेको कम्पनीले सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी १ अर्ब २२ करोड ३२ लाख ११ हजार रुपैयाँको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । […]

र्फस्ट माइक्रोफाइनान्सले पुस ११ मा बोलायो साधारण सभा ,९.४७ प्रतिशत लाभांश पारित हुने

काठमाडौं । र्फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ११ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । मंसिर ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आम्रपाली व्याङ्केट, भाटभटेनी, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक […]

प्रभु केवलकारले ७० लाख कित्ता हकप्रद शेयर विक्री गर्ने

काठमाडौं । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले मङ्सिर २९ गतेदेखि ७० लाख कित्ता हकप्रद शेयर विक्री गर्ने भएको छ । यो कम्पनी धितोपत्र दोस्रो बजारमा सूचीकृत नभएको कम्पनी हो । कम्पनीले संस्थापक शेयरधनीहरुका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा यी हकप्रद शेयर विक्री गर्न लागेको हो । मंसिर ११ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद […]

लाइफ इन्स्योरेन्स कर्पोरेशनको हकप्रद शेयर आजबाट बिक्री सुरु

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशनको आज हकप्रद शेयर निष्काशन तथा बिक्री सुरु भएको छ । कम्पनीले कायम चुक्ता पूँजीको ८८.४५१६८ प्रतिशत अर्थात हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.८८४५१६८ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ करोड ३४ […]

नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष श्रेष्ठले सपथ लिए

काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मंगलबार साँझ अर्थमन्त्रालय अर्थमन्त्री विष्णुप्रसाद पौडलले अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । सोमबारको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्ष बनाउने निर्णय गरेको थियो ।

२७०९ पुग्यो नेप्से, १ अर्बले बढ्यो कारोबार रकम

काठमाडौं । शेयर बजार मंगलबार पनि बढेको छ । सोमबार बढेको शेयर बजारले निरन्तरता पाउदाँ मंगलबार पनि शेयर बजारका शतप्रतिशत सुचकहरु बढेका हुन् । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से ३३.४१ अंकले बढेर २७१६.६६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ४.५० अंकले बढेर ४७७.५७ विन्दुमा पुगेर बन्द भएको छ […]

विशाल बजार लिमिटेडको ३ करोड ९६ लाख संस्थापक शेयर सूचीकृत

काठमाडौं ।विशाल बजार कम्पनीको नेपाल सरकारको संस्थापक शेयर नेपाल स्टक एक्सचेन्ज ,नेप्सेमा सूचीकृत भएको छ । विशाल बजार कम्पनीको नेपाल सरकारको संस्थापक शेयर बापत्को ३ करोड ९६ लाख कित्ता शेयर सूचीकृत नेपाल स्टक एक्सचेन्ज ,नेप्सेमा सूचीकृत भएको हो। विशाल बजार कम्पनी उच्च शेयर मूल्य भएको कम्पनी अन्तर्गत पर्छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको छैटौं वार्षिक साधारण सभा पुस ४ गते

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्च बैंक लिमिटेडले आठौँ वार्षिक साधारण सभा पुस ४ गते कार्की ब्याक्वेट बबरमहल गर्ने भएको छ । मङ्सिर ९ गते बसेको सञ्चालक समितिको बैठकले सभा कार्की ब्याक्वेट बबरमहल हाइट काठमाडौंमा बिहान ९ः३० बजे शुरु हुने जनाएको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नका साथै चालू आवको […]

आध्यन्त पन्ड म्यानेजमेन्टको चौथो वार्षिक साधारण सभा पुस २ मा

काठमाडौं । आध्यन्त पन्डड म्योन्जमेन्टको चौथो वार्षिक साधारण सभा पुस २ गते हुने भएको छ । होटल हिमालय लाजिम्पाट काठमाडौंमा बिहान ९ बजे शुरु गर्ने निर्णय गरेको हो । सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । […]

समता घरेलु लघुवित्तको ३ लाख ५० हजार बढी एफपीओ सूचीकृत

काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा समता घरेलु लघुवित्त वित्तीय संस्थाको एफपीओ सूचीकृत भएको छ । कम्पनीको ३ लाख ५० हजार ९०४ दशमलव २५ कित्ता एफपीओ सूचीकृत भएको हो । अव यो एफपीओ सम्बन्धीत शेयरधनीको हितग्राही खातमा आएपछि कारोबार गर्न सक्नेछन् । कम्पनीले कात्तिक १२ गतेदेखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा ३ लाख ५० […]