लाभांश सूचना डिजिटल रूपमा दिन नेप्सेको निर्देशन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत कम्पनी, सामूहिक लगानी कोष तथा सेयर रजिष्ट्रार कम्पनीहरूलाई सेयरधनी र लगानीकर्तालाई लाभांशसम्बन्धी जानकारी डिजिटल माध्यमबाट अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन दिएको छ। नेप्सेले शुक्रबार निर्देशन जारी गर्दै सेयर, सामूहिक लगानी कोष र ऋणपत्रधनीलाई लाभांशसम्बन्धी विवरण इमेल तथा एसएमएसमार्फत जानकारी गराउनुपर्ने व्यवस्था गरेको हो। यसअनुसार सम्बन्धित कम्पनी तथा सामूहिक […]

फागुन ४ गतेदेखि आईपीओ निष्काशन गर्दै सुपर खुदी हाइड्रोपावर

काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले फागुन ४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ३१ करोड रुपैयाँ […]

नेप्से सूचक दोहोरो अंकले बढ्यो, हाइड्रोपावरको सेयरमा लगानीकर्ताको आकर्षण

काठमाडौं । बिहीबार नेप्से परिसूचक  २७.१९ अंकले बढेको छ ।  बजार २७०८.१९ अंकमा पुगेर बन्द भएको छ। यस दिन ३२६ वटा कम्पनी सेयर कारोबार भएको छ । १ लाख ८ हजार पटक कारोबार हूँदा ३ करोड ५५ लाख ७४ हजार सेयर खरिदबिक्री भएको छ ।  कारोबार रकम भने ११ अर्ब ५८ करोड १८ लाख पुगको […]

आइसिएफसि फाइनान्सलाई बोर्डले दियो ऋणपत्र निष्काशन गर्न अनुमति

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडलाई ऋणपत्र (डिबेन्चर) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले माघ २१ गते अनुमति दिएको छ । बोर्डले कम्पनीलाई ७ वर्षे अवधिको ८ प्रतिशत ब्याजदर भएको “८% आइ.सि.एफ.सी. फाइनान्स लिमिटेड डिबेन्चर २०८९” निष्काशन गर्न स्वीकृति दिएको हो । यस अन्तर्गत प्रतिकित्ता १ हजार मूल्यका दरले कुल ५ लाख कित्ता ऋणपत्र निष्काशनमा आउनेछ । […]

कामना सेवा विकासको ‘केएसबीबीएल ९% अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ बाँडफाँड

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले निष्काशन गरेको ‘केएसबीबीएल ९% अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ बाँडफाँड सम्पन्न भएकोा छ । उक्त सेयर माघ २१ गते बाँडफाँट सम्पन्न भएको हो । बाँडफाँड प्रक्रिया एनआइएमबि एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौंको प्राङ्गणमा सम्पन्न गरिएको हो । बैंकले ३५ करोड बराबरको उक्त अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्काशन गरेकोमा माग […]

आजदेखि होटल फरेष्ट इनको आईपीओ भर्न सकिने

काठमाडौं । होटल फरेष्ट इन लिमिटेडको आईपीओ आजदेखि आम सर्वसाधारणका लागि बिक्र खुला हुने भएको छ । कम्पनीले आज (माघ २२ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ ।  कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पुँजी २ अर्ब रुपैयाँको […]

नेप्सेमा २ कम्पनीको ४५ लाख कित्ता सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २ कम्पनीको ५४ लाख बढी कित्ता सेयर सूचीकृत भएको छ । बुधबार सुपर मादी हाइड्रोपावर र गरिमा विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । सुपर मादीको ५ प्रतिशत बोनस बापतको ११ लाख २ हजार ५०० कित्ता, गरिमा विकास बैंकको ६ प्रतिशत बोनस बापतको ३४ लाख ८ हजार […]

सामान्य अंकले घट्याे नेप्से, काराेबार रकममा पनि गिरावट

काठमाडौं । बुधबार नेप्से परिसूचक १.६४ अंकले घटेको छ । बजार २६८१.५० अंकमा पुगेरा बन्दा भएको छ ।  ३२६ वटा कम्पनीको सेयर कारोबार भएको छ । जसनध्ये ११३ वटाको भाउ बढेको छ भने १३४ वटा घटेको छ । बाँकिको बजारमा मूल्य स्थिर रहेको छ । यस दिन ८० हजार ४२२ पटक कारोबार हुँदा १ कारोड […]

शिखर पावर डेभलपमेन्टको आईपीओ भर्ने आज अन्तिम दिन 

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि माघ ६ गते देखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (माघ २१ गते) अन्तिम दिन रहेको छ । कम्पनीले आवेदन दिने अवधि फागुन ८ गते निर्धारण गरेको भएपनि मागभन्दा बढी आवेदन परेका कारण आज बैंकिङ्ग समय पछि आवेदन लिन कार्य […]

सूर्यकुण्ड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले माघ १८ गतेदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (माघ २१ गते) अन्तिम दिन रहेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ […]