लगातार ५ दिन घटेको शेयर बजारमा १ करोड कित्ता पुगेन शेयर कारोबार
काठमाडौं । निरन्तर ओरोलो लागेको शेयर बजार मंगलबार पनि घटेको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ६.३२ अंकले घटेर २६६९.८२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.७५ अंकले घटेर ४५४.९१ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ०.६३ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.४२ अंकले […]

