आज शेयर कारोबार नहुने
काठमाडौं । सरकारले प्रतिनिधिसभाका पूर्व सभामुुख दमननाथ ढुंगानाको निधनमा आज (सोमबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारको निर्णयसँगै आज सरकारी कार्यालय लगायत शेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । मन्त्रिपरिषद्को आजको बैठकले ढुंगानाको निधनमा गहिरो शोक र भावपूर्ण श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा […]

