यी हुन् २० सर्वाधिक कारोबार गर्ने कम्पनी
काठमाडौं । साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्जका अधिकांश सूचक घट्दा कारोबार रकम भने बढेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से १४.१२ अंकलेघटेर २७३४.८३ विन्दुमा पुुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.०८ अंकले घटेर ४८३.६९ विन्दुमा पुुगेर बन्द भएको छ । बुधबार सर्वाधिक कारोबार हुने कम्पनीहरुमा जानकी फाइनान्स, […]

