उच्च अंकले नेप्से घट्दा कारोबार रकममा वृद्धि
काठमाडौं । साताको पहिलो दिन सेयर बजारका अधिकांश सूचकहरु राताम्मे देखिदा नेप्से उच्च अंकले घटेको छ । आइतबार नेप्से परिसूचक ४७.४४ अंकले घटेर २६९७.९१ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै सेन्सेटिभ इन्डेक्स पनि ७.९१ अंकले घटेर ४८७.३९ विन्दुमा पुगेर बन्द भएको छ । आइतबार ३१५ वटा कम्पनीको २ करोड ८ लाख ६८ हजार ९१९ […]

