इष्टर्न साहाराले आईपीओ निष्कासन गर्ने, केयर रेटिङ्गसँग सम्झौता

काठमाडौं । इष्टर्न साहारा कम्पनीले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले प्रतिकित्ता शेयरमूल्य १०० रुपैयाँका दरले ३० लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्न लागेको हो । सर्वसाधारणमा निष्कासन गरिने साधारण शेयरका लागि क्रेडिट रेटिङ्ग गर्न केयर रेटिङ्ग नेपालसँग सम्झौता भएको कम्पनीले जनाएको छ । कम्पनीको रजिष्टर्ड कार्यालय झापाको बिर्तामोड नगरपालिकास्थित चारपानेमा छ […]

साताको सेयर : २ अर्ब ५४ करोडले करोबार रकम र ३ खर्बले घट्यो बजार पूँजीकरण रकम

काठमाडौं । यो साता सेयर बजारमा गिरावट आएको कारण करोबार रकम र कुल बजार पूँजीकरण रकममा कमी आएको छ । अघिल्लो साताको तुलनामा यो साता सेयर बजारमा कारोबार रकम २ अर्ब ५४ करोड ३१ लाख रुपैयाँ र बजार पूँजीकरण रकम ३ खर्ब ५७ अर्ब १७ करोड ३३ लाख रुपैयाँले कमी आएको छ । यो साता […]

नेरुडे मिर्मिरे लघुवित्तले ७२ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्री गर्दै

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले ७२ हजार १५९ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । इच्छुक खरीदकर्ताहरूले तोकिएको अवधिभित्र बनेपा,–८ काभ्रेपलाञ्चोकस्थित कम्पनीको केन्द्रीय कार्यालय मा आवेदन […]

यी हुन्, लगानीकर्तालाई लाभांश नदिने ७३ कम्पनी

काठमाडौं । दोस्रो बजारमा कारोबार गर्न सूचिकृत ७३ कम्पनीले हालसम्म लगानीकर्तालाई लाभांश नदिएको पाइएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत २४८ कम्पनीमध्ये ७३ वटा कम्पनीले अहिलेसम्म पनि लगानीकर्तालाई लाभांश दिएका छैनन्। नेप्सेमा सूचीकृत भएदेखि लगानीकर्तालाई लाभांश नदिए पनि यी कम्पनीको शेयर दोस्रो बजारमा उच्च मूल्यमा कारोबार भइरहेको छ। लाभांश नदिने ७३ वटा कम्पनीमध्ये अधिकांश कम्पनीहरु नेपालका […]

दोहोरो अंकले घटेको शेयर बजारमा यी हुन् २० वटा उच्च कारोबार गर्ने कम्पनी बार रकम

काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजार दोहोरो अंकले घट्दा कारोबार रकम करिब साढे १ अर्ब रुपैयाँले घटेको छ । बिहीबार नेप्से परिसूचक ३६.८३ अंकले घटेर २७४९.५७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८.३५ अंकले घटेर ४८९.७९ विन्दुमा पुगेर बन्द भएको छ । बिहीबार ५३ वटा कम्पनीको […]

३६.८३ अंकले घट्यो शेयर बजार, करिब साढे १ अर्बले घट्यो कारोबार रकम

काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजार दोहोरो अंकले घट्दा कारोबार रकम करिब साढे १ अर्ब रुपैयाँले घटेको छ । बिहीबार नेप्से परिसूचक ३६.८३ अंकले घटेर २७४९.५७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८.३५ अंकले घटेर ४८९.७९ विन्दुमा पुगेर बन्द भएको छ । बिहीबार ५३ वटा कम्पनीको […]

मितेरी डेभलपमेन्ट बैंकको १४ हजार कित्ता संस्थापक  शेयर बिक्रीमा सर्वसाधारणले पनि किन्न पाउने

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको १४ हजार कित्ता संस्थापक  शेयर बिक्रीमा  रहेको  छ । बैंकले यसअघि उक्त शेयर संस्थापक शेयरधनीहरुले मात्रै किन्न पाउने गरी बिक्रीमा ल्याएको थियो । बैंकले तोकेको ३५ दिनभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि कुनै आवेदन नपरेपछि सर्वसाधारणले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर किन्न ईच्छुक सर्वसाधारण […]

झण्डै ५ अर्बले कारोबार रकम घट्दा यी हुन् २० वटा उच्च कारोबार हुने कम्पनी

काठमाडौं । निरन्तर ओरोलो लागेको शेयर बजारमा बुधबार ‘करेक्सन’ भएको छ । साताको चौथो दिन बुधबार नेप्से झिनो अंकले बढ्दा कारोबार रकम भने झण्डै ५ अर्ब रुपैयाँले खुम्चिएको छ । बुधबार नेप्से परिसूचक ३.८० अंकले बढेर २७८६.४० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.६८ अंकले बढेर ४९८.१५ विन्दुमा पुगेर […]

नेप्से ‘करेक्सन’ हुदाँ पनि झण्डै ५ अर्बले घट्यो कारोबार रकम

काठमाडौं । निरन्तर ओरोलो लागेको शेयर बजारमा बुधबार ‘करेक्सन’ भएको छ । साताको चौथो दिन बुधबार नेप्से झिनो अंकले बढ्दा कारोबार रकम भने झण्डै ५ अर्ब रुपैयाँले खुम्चिएको छ । बुधबार नेप्से परिसूचक ३.८० अंकले बढेर २७८६.४० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.६८ अंकले बढेर ४९८.१५ विन्दुमा पुगेर […]

कुमारी क्यापिटलको साधारणसभा हुँदै नगद लाभास पारित गर्ने

काठमाडौं । कुमारी क्यापिटलले असोज ३ गते साधारणसभा बोलाएको छ । साधारणसभाले आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/०८१ को वासलात, नाफा नोक्सान हिसाब, सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने, क्यापिटलको सञ्चालक समितिले पास गरि सभामा पेश […]