हनिमुन पिरियडमा शेयर बजार, बजारमा साँढे पसेकै हो!

निर्दोष घोरसाइने काठमाडौं । करिब तीन वर्षदेखि शिथिल रहेको नेपालको शेयर बजार सत्ता समीकरण परिवर्तनको चर्चासँग जुरमुराउन थालेको छ। असार १६ गते २०३७.०९ विन्दुमा रहेको नेप्से परिसुचक करिब ढेड महिनाको अवधिमा ८२३.७५ अंकले बढेर आइतबार २८६०.८४ अंकमा आईपुगेको छ। आइतबार शेयर बजारको ३१ वर्षको इतिहासमा सर्वाधिक २५ अर्ब ७८ करोड रुपैयाँ कारोबार भएको छ। यस अवधिमा […]

सिटिजन्स क्यापिटलको १५.५० लाभांश प्रस्ताव

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडको १८ औं वार्षिक साधारण सभा भदौ १७ गते गर्ने हुने भएको छ । संस्थाले आर्थिक वर्ष २०८०/८१ मा चुक्ता पूँजीको १५.५० प्रतिशत लाभांस प्रस्ताव गरेको छ । संस्थाको १८ औं वार्षिक साधारण सभाका विषयहरुका सम्बन्धमा छलफल गर्न ज्ञानेश्वर (जर्मन एम्बेसी नजिक) स्थित एटिक मिटिङ्ग हल, काठमाडौंमा विहानको ११ बजे देखि सभा […]

सेयर बजारमा पौने २६ अर्बको कीर्तिमानी कारोबार रकम हुदाँ यी हुन् २० वटा उच्च कारोबार हुने कम्पनी

काठमाडौं । साताको पहिलो दिन सेयर बजारले कारोबार रकममा कीर्तिमान कायम गरेको छ । आइतबार ९४.४६ अंकले बढेको सेयर बजार २८६०.८४ विन्दुमा पुगेर बन्द हुदाँ कारोबार रकम पौने २६ अर्ब रुपैयाँ पुगेको छ । सेयर बजारका सम्पूर्ण सूचकहरु हरियाली छाउदा क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १८.२३ अंकले बढेर ५०१.९१ विन्दुमा पुगेर बन्द भएको छ […]

सेयर बजार २८६० विन्दुमा पुग्दा कारोबार रकममा कीर्तिमान, पौने २६ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन सेयर बजारले कारोबार रकममा कीर्तिमान कायम गरेको छ । आइतबार ९४.४६ अंकले बढेको सेयर बजार २८६०.८४ विन्दुमा पुगेर बन्द हुदाँ कारोबार रकम पौने २६ अर्ब रुपैयाँ पुगेको छ । सेयर बजारका सम्पूर्ण सूचकहरु हरियाली छाउदा क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १८.२३ अंकले बढेर ५०१.९१ विन्दुमा पुगेर बन्द भएको छ […]

सिटिजन्स क्यापिटलको साधारणसभा हुँदै लाभांस पारित गर्ने

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले अठारौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले भाद्र १७ गते एटिक मिटिङ्ग हल, ज्ञानेश्वरमा विहान ११ बजे सभा बोलाएको हो । सभाले चुक्ता पूँजीको १५.५० प्रतिशतका दरले हुन आउने रकम तीन करोड दस लाख नगद लाभांश (लाभांश कर समेत) पारित गर्ने छ । सभाले आव २०८१\८२ को लागि […]

आँखुखोला जलविद्युतको हकप्रदमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले साउन २७ गतेदेखि हाल कायम चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ १५ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो । कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ता […]

प्रभु इन्स्योरेन्सले बोनस शेयर वितरण गर्‍यो

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले अघिल्लो आर्थिक वर्ष २०७९/८० को बोनस शेयर वितरण गरेको छ । कम्पनीले उक्त वर्षको मुनाफाबाट ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गत वैशाख २० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको थियो । उक्त प्रस्ताव पारित गरेको […]

साताको सेयर बजार : कारोबार रकम पौने १३ अर्बले घट्यो

काठमाडौं । संसदमा अप्राकृतिक रुपमा सेयर बजार बढेको भनि सांसदहरुले सरकारसमक्ष प्रश्न उठाए सँगै शेयर बजार घटेको थियो , जसमा साताको सेयर बजार समेत प्रभावित बनेको देखिन्छ । यो साता सेयर बजारमा कारोबार रकम १२ अर्ब ७० करोड ८० लाख रुपैयाँले घटेको छ । यो साता कुल कारोबार रकम ८३ अर्ब ६० करोड ३० लाख […]

६.७० अंकले बढ्यो नेप्से, कारोबार रकम २० अर्ब माथि

काठमाडौं । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य अंकले बढेको छ। आज नेप्से ६.७० अंकले बढेर २७६६.३८ विन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स ०.२१ अंक र फ्लोड इन्डेक्स ०.३४ अंकले बढ्दा सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१३ अंकले घटेको छ। आज कुल २४२ कम्पनीको शेयर कारोबार हुँदा ७९ कम्पनीको मूल्य बढ्दा १५९ को घटेको छ भने […]

पिपुल्स इनर्जीले सेबोनसँग आईपीओको अनुमति माग्यो

काठमाडौं । पिपुल्स इनर्जी लिमिटेडले साधारण शेयर (आईपीओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड ९सेबोन० सँग अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा आयोजना प्रभावित र सर्वसाधारणका लागि ६६ लाख कित्ता आईपीओ निष्कासनका लागि सेबोनसँग अनुमति मागेको हो । पिपुल्सलाई आईपीओ जारी गर्न विद्युत् नियमन आयोगले गत साउन २२ गते सहमति दिएको थियो […]