२८ करोड रुपैयाँ बराबरको बोनश सेयर वितरण गर्दै साहज उर्जा
काठमाडौं । साहस उर्जा लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ ३१ गते बसेको संचालक समितिको बैठकले उक्त लाभांश घोषणा गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले २८ करोड रुपैयाँ बराबरको बोनश सेयर वितरण गर्ने निर्णय गरेको छ । साथै, कम्पनीले प्रस्तावित बोनश सेयर को कर प्रयोजनका लागि ०.४२१ प्रतिशत […]

