दुई कम्पनीका करिब ४ लाख सेयर सर्वसाधारणका लागि जारी
काठमाडौं । दुई वटा कम्पनीहरुले करिब चार लाख बराबर सेयर सर्वसाधारणका लागि जारी गरिएको छ । जसमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ३ लाख ५५ हजार ५ सय कित्ता र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले १३ हजार ९ सय १० कित्ता र संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो […]

