सिंगटी हाइड्रोको १ करोड ४५ लाख कित्ता हकप्रद शेयर सुचीकृति
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको हकप्रद शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत भएको छ। बिहीबार कम्पनीले निष्काशन गरेको १ सय प्रतिशतले हुन आउने १ करोड ४५ लाख कित्ता हकप्रद शेयर नेप्सेमा सुचीकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले उृक्त शेयर खरिद बिक्री गर्न सक्ने छन् । कम्पनीले […]

