लाभांश पारित गर्न सिनर्जी पावरको साधारणसभा आज बस्दै
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको यसअघि स्थगित भएको १९औँ वार्षिक साधारणसभा आज माघ ८ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बस्दैछ। कम्पनीले बिहान ११ बजेबाट साधारणसभा सुरु गर्ने जानकारी दिएको छ। यसअघि पुस २८ गते सोही स्थान र समयमा बोलाइएको साधारणसभा आवश्यक गणपुरक संख्या नपुगेपछि स्थगित गर्नुपरेको थियो। सोही कारण स्थगित गरिएको साधारणसभा आज पुनः […]

