श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँटको मिति तय
काठमाडौं । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओको बाँडफाँट यही बुधबार हुने भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङले कात्तिक १२ गते बुधबार बिहान आईपीओ बाँडफाँट गर्ने तयारी गरेको जनाएको छ। कम्पनीले गत असोज २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरूका लागि कुल २५ लाख १० हजार ४९३ कित्ता सेयर निष्कासन गरेको थियो।आईपीओमा […]

