सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको , नाफा दोब्बरले बढ्यो
काठमाडौं । सिद्दार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८०।८१ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ। २ अर्ब ८० करोड शेयर पुँजी भएको कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५९ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २८ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको […]

