दोहोरो अंकले घटेको बजारमा पनि कमाउने को ?

काठमाडौं । आजको शेयर बजारमा १०.८३ अंकको गिरावट आएको छ । आजको  घटाईसँगै नेप्से इन्डेक्स २०३०  पुगेको हो । आजको कारोबारमा  २अर्ब २३ करोड माथिको कारोबार भएको छ भने ६० लाख कित्ता शेयर कारोबार भएको हो । आज कारोबारमा आएका कम्पनि मध्ये ५१ का लगानि कत्राले कमाए  भने १८८ लगानि कर्ताले  गुमाएका छन् ६ वटा […]

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ११% नगद लाभांस शेयरधनीको बैङ्क खातामा जम्मा

काठमाडौं ।  सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनिले ११% नगद लाभांश वितरण गेरको छ ।  आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट नगद लाभांश शेयरधनीको खातामा जम्मा गरिएको कम्पनिले जनाएको छ । गत फागुन ३० गते सम्पन्न कम्पनीको ३० औँ वार्षिक साधारणसभाले प्रस्तावित नगद लाभांश अनुमोदन गरेको हो । स्वीकृत लाभांश बुक क्लोज भन्दा अघिसम्म कायम शेयरधनीहरुको बैंक खातामा […]

डिप्रोक्स लघुवित्तले साधारण सभा गर्दै, लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत १५ गते बुकक्लोज गर्दैछ। आजसम्म कायम शेयरधनीले  मात्र लघुवित्तको साधारण सभामा सहभागि  हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर […]

१७ अंकको घटाईसँगै नेप्से इन्डेक्स २,०३१

काठमाडौं । आज कारोबारको पहलो दिन  शेयर बजार दोहोरो र २,०३१ को विन्दुमा कायम भएको छ ।  कारोबार भएका कम्पनि मध्ये ३८ कम्पनीको शेयर मुल्य बढेको छ भने २०३ कम्पनीको शेयर मूल्य घटेको छ । ३०४ कम्पनीको ७० लाख ६१ हजार १२ कित्ता शेयर कारोबार हुँदा २ अर्ब ४८ करोड ९१ लाख बराबरको कारोबार भएको […]

सर्वोत्तम सिमेन्टको शेयर मुल्यमा निरन्तर चौथो दिन सकारात्मक सर्किट

काठमाडौं । सर्वोत्तम सिमेन्टको शेयर मूल्यमा लगायातर चौथो दिन सकारात्मक सर्किट लागेको छ । आज पनि शेयर कारोबार सुरु भएको २ मिनेटमा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । सर्वोत्तम सिमेन्टको शेयर कारोबार चैत्र ६ गतेबाट सुचारु भएको हो ।  SARBTM सिम्बलबाट कारोबार भएको कम्पनिको कारोबारको चौथो दिन निरन्तर सकारात्मक सर्किट लागेको हो  । नेप्सेले कम्पनीको पहिलो […]

प्रि ओपनमा नेप्से परिसूचक २ अंकले बढ्यो

काठमाडौं । आज साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंक बढेको हो । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १५.३७ अंक घटेर २०४८.५७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.११ अंक बढेर २०५०.६८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ। सोमबार प्रि ओपन सेसनमा […]

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत १३ गते बुकक्लोज गर्दैछ । आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा भाग लिन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले […]

एन आइ सी एशिया क्यापिटलको ग्लोबल मनि विककको कार्यक्रम पाल्पामा

काठमाडौं । एन आइ सी एशिया क्यापिटल लिमिटेडले Global Money Week-2024 को अवसरमा लुम्विनी प्रदेश अन्तर्गत त्रिभुवन बहुमुखी क्याम्पस, तानसेन, पाल्पामा पूँजी बजार साक्षरता तथा अन्तरकृया कार्यक्रम  गरेको छ । क्यापिटलले सो कार्यक्रम कम्पनिको संस्थागत सामजिक उत्तरदायित्व अन्तर्गत गरेको हो । कार्यक्रममा क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ्ग अधिकृत  दामोदर रायमाझीले  डिम्याट खाता, प्रथामिक शेयर, धितोपत्रको दोश्रो […]

रिभर फल्स पावर कम्पनिले हकप्रद ल्याउदै

काठमाडौं । रिभर फल्स पावर कम्पनिले हकप्रद ल्याउने भएको छ । कम्पनीले बैंक ऋण भुक्तानी गर्न चुक्ता पुँजी बराबरको रकम हकप्रदका रुपमा सेयरधनीबाट जम्मा गर्न लागेको हो  । कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १\१ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने निर्णय गरेको  हो। संचालक समितिको बैठकले बैंक ऋण भुक्तानी गर्नका लागि हाल कायम रहेको […]

शिखर इन्स्योरेन्स कम्पनीले १९ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं ।शिखर इन्स्योरेन्स कम्पनीले १९ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गरेको छ । उक्त आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरणहरु पनि सभाले अनुमोदन गरेको छ । सभाले चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा पारिश्रमिक तोक्ने प्रस्ताव पारित […]