सोल्टी होटल र साहस ऊर्जाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

काठमाडौं । आज मंसिर ४ गते दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज सोल्टी होटल र साहस उर्जाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ सोल्टी होटलले भोली अर्थात मंसिर ५ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्दैछ भने साहस उर्जाले भोली (मंसिर ५ गते) एक दिनका लागि […]

नेप्से ४.९८ अकंले घट्यो

काठमाडौं । बुधबार नेप्से परिसूचक ४.९८ अकंले घटेको छ । बजार २५६१.०८ मा पुगेर बन्द भएको छ । यस दिन ३३८ वटा कम्पनी ५० हजार ६२६ पटकको कारोबार हुँदा ८३ लाख ८८ हजार कित्ता सेयर खरिदबीक्री भएको छ ।  कारोबार रकम भने ३ अर्ब ७७ करोड ८६ लाख रुपैयाँ पुगेको छ । मंगलबारको तुलनामा आज […]

नारायणी डेभलपमेन्ट बैंकको ६ लाख कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असोज २ गतेदेखि कात्तिक ९ गतेसम्म निष्कासन गरी बाँडफाँड गर्दा बाँकी बसेको ६ लाख २१ हजार ६०६ कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक समूहतर्फको ६ लाख ३ हजार १६२ कित्ता र सर्वसाधारण समूहतर्फको १८ हजार ४४४ कित्ता अवितरित हकप्रद शेयर सबैले किन्न पाउने गरी लिलाम प्रक्रिया मार्फत् बिक्रीमा […]

नेप्से पुनःसंरचना गर्न उच्चस्तरीय सुझाव समिति

काठमाडौं । सरकारले नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को पुनःसंरचना गर्न निर्णय गरेको छ । सरकारले संरचना, प्रणाली र सञ्चालन सुधारका लागि उच्चस्तरीय सुझाव समिति गठन समेत गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेप्सेलाई आधुनिक, पारदर्शी र प्रतिस्पर्धी बनाउने उद्देश्यसहित प्रकाशजंग केसीको नेतृत्वमा अध्ययन तथा सुझाव समिति बनाएको हो । सरकारले लामो समयदेखि […]

०.६१ प्रतिशतले बढ्यो नेप्से , बढ्यो कारोबार रकम पनि

काठमाडौं । मंगलबार नेप्से परिसूचक ०.६१ प्रतिशतले बढेको छ । बजार २५६६.०७ मा पुगेर बन्द भएको छ । यस दिन ३४५ वटा कम्पनी ५५ हजार २७७ पटकको कारोबार हुँदा ९२ लाख ५५ हजार कित्ता सेयर खरिद बिक्री  भएको छ । कारोबार रकम भने ४ अर्ब १० करोड ५४ लाख रुपैयाँ पुगेको छ । सोमबार को […]

नबिल बैंकको संस्थापक सेयर बिक्रीमा, मूल्य कति ? 

काठमाडौं । नबिल बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आफ्ना ३ जना संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको कुल १ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकका संस्थापक सेयरधनी जीत बहादुर श्रेष्ठको स्वामित्वमा रहेको ५० हजार, अर्का सेयरधनी जिज्ञाशा अर्यालको स्वामित्वमा रहेको ५० हजार र सेयरधनी जश श्रेष्ठको स्वामित्वमा रहेको […]

०.३८ प्रतिशतले बढ्यो नेप्से परिसूचक

काठमाडौं । सोमबार नेप्से परिसूचक ०.३८ प्रतिशतले बढेको छ । बजार ९.७८ अंकले बढेर २५५०.३६ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन ३३५ वटा कम्पनी ६१ हजार पटकको कारोबार हुँदा ८८ लाख ९३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।  कारोबार रकम भने ३ अर्ब ९४ करोड ६० लाख रुपैयाँ रहेको छ । आईतबार […]

५ अंकले घट्यो नेप्से, पौने ४ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार घटेको छ । आइतबार नेप्से परिसूचक ५.१५ अंकले घटेर २५४०.५७ विन्दुमा पुगेर बन्द भएको छ । भने सेन्सेटिभ इन्डेक्स १.४४ अंकले घटेर ४३९.४४ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.५० र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.५६ अंकले घटेको हो । आइतबार ३३७ वटा कम्पनीको ४७ […]

एसवाई प्यानलको आइपीओ बाँडफाँट

काठमाडौं । एसवाई प्यानल नेपालको आइपीओ आज बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आज यो कम्पनीको आइपीओ बाँडफाँट गरिएको हो। यो कम्पनीको ४० लाख ७६ हजार १५६ कित्ता आइपीओ गत कात्तिक १९ गतेदेखि कात्तिक २३ गतेसम्म बिक्री खुला गरिएको थियो। धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार अन्तिम दिनसम्म यो आइपीओमा २१ लाख […]

जस्मिन पेन्ट्सले आइपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाडौं । जस्मिन पेन्ट्सले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ बिक्रीका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।  कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरको १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता सेयर बिक्री गर्न सेबोनसँग अनुमति मागेको हो । कम्पनीको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।