मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?
काठमाडौं । नेप्सेमा मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य समायोजन भएको छ । मुक्तिनाथ कृषि कम्पनीको ८ प्रतिशत बोनस सेयर समायोजन गरेर नयाँ मूल्य निर्धारण गरिएको हो । समायोजनपश्चात कम्पनीको सेयर मूल्य १ हजार ४५८ रुपैयाँ ३३ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिन अर्थात बिहीबारको अन्तिम मूल्यका आधारमा कम्पनीको सेयर मूल्य समायोजन गरेको […]

