आईपीओ निष्कासन गर्दै जेमिनी रिसाइकल नेपाल

काठमाडौं ।  नेपालको औद्योगिक क्षेत्रमा दरिलो उपस्थिति जनाएको जेमिनी रिसाइकल नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। मोरङको बुढीगंगा–५ स्थित हात्तीमुढामा सम्पन्न कम्पनीको विशेष साधारण सभाले पूँजी विस्तार र भविष्यको व्यवसायिक रणनीतिका सम्बन्धमा महत्वपूर्ण निर्णयहरू गरेको हो। कम्पनीले आफ्नो कुल ५० करोड रुपैयाँ जारी पूँजीको २० प्रतिशतले […]

सातामा ६ अंक घट्यो नेप्से, औषत कारोबार ३ अर्ब ८६ करोड

काठमाडौं । यो साता सेयर बजार स्थिर जस्तै देखिएको छ । पाँच कारोबार दिनका लागि खुलेको हप्ता दिनमा ६ अंकले घटेको हो । गत साता २६५०.०९ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.२४ प्रतिशत अर्थात ६.२६ अंक घटेर २६४३.८३ विन्दुमा बन्द भएको हो । यो साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये […]

५० वटा लघुवित्तको नाफा ९ अर्ब ७३ करोडले नाघ्यो, सबैभन्दा बढी नाफा कमाउनेमा  छिमेक लघुवित्त कुनले कति कमायो नाफा ? विस्तृतमा

काठमाडौं । सञ्चालनमा रहेका ५० वटा लघुवित्तमध्ये ४२ वटा कम्पनीहरूले चालु आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन्। यी संस्थाहरूले एक वर्षमा समग्रमा ९ अर्ब ७३ करोड रुपैयाँभन्दा धेरै नाफा कमाएका छन्। यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ५१.७९ प्रतिशत धेरै हो। गत वर्ष यी संस्थाहरूले ६ अर्ब ४१ करोड रुपैयाँ नाफा […]

७.३७ अंकले घट्यो नेप्से,कारोबार रकम भने बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। शुक्रबार नेप्से परिसूचक ७.३७ अंक घटेर २६४३.८३ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.१३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१९ अंक घटेको छ। यस दिन ३४४ स्टकको ४३ हजार ६० पटकको कारोबारमा ४ अर्ब २७ करोड […]

एग्री केयर नेपालले आईपीओ निष्काशन गर्ने, संस्थागत परामर्शकर्ता रुपमा नेपाल लाइफ क्यापिटल नियुक्त

काठमाडौं ।  कृषि क्षेत्रमा लामो समयदेखि सक्रिय एग्री केयर नेपाल लिमिटेडले कम्पनीको पूँजी संरचना सुदृढीकरण, वित्तीय तथा व्यवसायिक अवस्थाको विस्तृत अध्ययन र भविष्यमा सर्वसाधारणका लागि शेयर निष्काशन (IPO) गर्ने तयारीलाई अघि बढाउने उद्देश्यले नेपाल लाइफ क्यापिटल लिमिटेडसँग Corporate Advisory Services सम्बन्धी सम्झौता गरेको छ । कम्पनीले आफ्नो संस्थागत विकास तथा पूँजी बजारमा प्रवेशको तयारीलाई थप […]

धौलागिरी लघुवित्त डीसीईओमा जोशी नियुक्त

काठमाडौं । धौलागिरी लघुवित्तको नायब प्रमुख कार्यकारी अधिकृत पद (डीसीईओ) मा मिनप्रसाद जोशी नियुक्त भएका छन् । कम्पनीको बिहीबार बसेको ५६औँ बैठकले जोशीलाई डीसीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको नियुक्ति भदौ १ गतेदेखि लागू हुनेछ । संस्थाका प्रमुख कार्यकारी अधिकृत हेमराज जोशीले उक्त जानकारी दिएका हुन् ।

मर्जर प्रस्ताव सहित एक्सेल डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको साउन २८ गते बसेको सञ्चालक समितिको बैठकले भदौ २४ गते झापाको बिर्तामोडस्थित सिद्धार्थ होटलमा बिहान ११ बजे बीसौं वार्षिक साधारणसभा आह्वान गरेको छ। सभामा यस बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी […]

प्राईम कमर्सियल बैंकको नाफासँगै खराब कर्जापनि बृदि

काठमाडौं । प्राइम बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय बिबरण सार्वजनिक गरेको छ । आव २०८२/८३ को असार मसान्तसम्म बैंकले ४ अर्ब ११ करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा २८.४८ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब २० करोड रुपैयाँ […]

सिटिजन्स इन्टरनेशनल बैंकको नाफा ६३ प्रतिशतले बृदि इपियस पनि बढ्यो

काठमाडौं ।सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको खुद नाफा आर्थिक वर्ष २०८२/८३ मा ६३ प्रतिशतले बढेको छ। बैंकको नाफा बढे सँगै खराब कर्जा बढेको र वितरणयोग्य नाफा घटेकाले वित्तीय अवस्थामा मिश्रित संकेत देखिएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत असार मसान्तसम्म बैंकले २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो […]

८.८१ अंकले बढ्यो नेपसे, कारोबार रकम पनि वृध्दि

काठमाडौं । नेप्से परिसूचक ८.८१ अंकले बढेर २६५१.२१ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३४७ वटा कम्पनीको १ करोड २ लाख २५ हजार कित्ता शेयर कारोबार हुँदा ३ अर्ब ७२ करोड ४७ लाख रुपैयाँ पुगेको छ । बुधबारको तुलनामा कारोबार रकम १९ करोड २६ लाख रुपैयाँले  घटेको हो । बुधबार कारोबार रकम ४ […]