माण्डु हाइड्रोपावरले एकैसाथ बोलायो १४औँ र १५औँ वार्षिक साधारणसभा, लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले १४औँ र १५औँ वार्षिक साधारणसभा एकैसाथ आह्वान गरेको छ। कम्पनीको साउन २७ गते बसेको सञ्चालक समितिको बैठकले आगामी भदौ १८ गते साधारणसभा बोलाउने निर्णय गरेको हो। सभा काठमाडौंको नयाँबजारस्थित नेपा बैंक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०८१/८२ का लागि १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद […]

‘गरिमा समृद्धि योजना’ले लाभांश वितरण नगर्ने

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको प्रवर्द्धन तथा गरिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सामूहिक लगानी कोषअन्तर्गतको पहिलो बन्दमुखी योजना ‘गरिमा समृद्धि योजना’ले आर्थिक वर्ष २०८२/८३ का लागि इकाईधनीलाई लाभांश वितरण नगर्ने भएको छ। गरिमा क्यापिटल लिमिटेडको साउन २७ गते बसेको सञ्चालक समितिको ९४औँ बैठकले बाह्य लेखापरीक्षणपश्चात् तयार गरिएको आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण स्वीकृत […]

रिलायबल समृद्धि योजनाको लाभांश घोषणा

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड कोष प्रवद्र्धक र रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको रिलायबल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित बन्दमुखी योजना रिलायबल समृद्धि योजनाको लाभांश घोषणा भएको छ। रिलायबल समृद्धि योनजाको योजना व्यवस्थापकको आज साउन २८ गते बिहान ८ बजे बसेको सञ्चालक समितिको ६७औं बैठकबाट आर्थिक वर्ष २०८२/८३ सम्मको […]

नेप्सेमा झिनो अंकको सुधार, कारोबार रकममा गिरावट

काठमाडौं । नेप्से परिसूचक ०.५५ अंकले बढेर  २६४२.४० विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३४८ वटा कम्पनीको ८७ लाख १ हजार कित्ता शेयर कारोबार हुँदा ३ अर्ब ५३ करोड २१ लाख रुपैयाँ पुगेको छ । मंगलबारको तुलनामा कारोबार रकम ५७ करोड ८८ लाख रुपैयाँले  घटेको हो । मंगलबार कारोबार रकम ४ अर्ब ११ […]

नेप्सेमा सर्वेत्तम पेन्ट्स शेयर सूचिकृत, कित छ ओपनिङ रेञ्ज ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सर्वेत्तम पेन्ट्स लिमिटेड को ३४ लाख कित्त सूचिकृत भएको छ । उकत कम्पनीले सर्वसाधारणलाई आइपीओ मार्फत बिक्री गरेको ८ लाख ५० हजार कित्ता साधारण सेयर र २५ लाख ५० हजार कित्ता संस्थापक सेयर सूचीकृत गरिएको नेप्सेले जनाएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज तोकेको […]

सूर्यज्योति लाइफको नाफा ३८ करोड नाघ्यो

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आरथिक वर्षसम्म खुद नाफा ८.५५ प्रतिशतले बढेर रु. ३८ करोड २ लाख पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा रु. ३५ करोड २ लाख मात्र थियो। समीक्षा अवधिमा कम्पनीको बीमाशुल्क […]

पाल्पा सिमेन्टको २ लाख ८१ हजार २५० कित्ता साधारण सेयरको लकइन अवधि सकिदै

काठमाडौं । पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले सामूहिक लगानी कोषका लागि छुट्याएको साधारण सेयरको लकइन अवधि सकिँदैछ । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्याएर बाँडफाँट गरेको २ लाख ८१ हजार २५० कित्ता साधारण सेयरको लकइन अवधि भदौ २८ देखि सकिने जनाएको छ । पाल्पा सिमेन्टले आफ्नो जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत, अर्थात् […]

सिटिजन लाइफको ३ करोड ५७ लाख बढी कित्ता शेयरको लकइन अवधि सकिदै

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको ३ करोड ५७ लाख बढी कित्ता शेयरको लकइन अवधि सकिने भएको छ। कम्पनीले आज एक सूचना जारी गर्दै आउँदो भदौ २७ गतेबाट ३ करोड ५७ लाख ५० हजार कित्ता शेयरको लकइन अवधि सकिने जानकारी गराएको हो। जसमा संस्थापक शेयरधनीको ३ करोड ५० लाख कित्ता र कम्पनीका कर्मचारीहरुको ७ लाख ५० […]

एनआइसी एशिया क्यापिटलको ५०% लाभांश घोषणा

काठमाडौं । एनआइसी एशिया क्यापिटलले शेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट ५० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । क्यापिटलको साउन २६ गते बसेको सञ्चालक समितिको बैठकले करसहित ५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । क्यापिटलको सोही बैठकले भदौ २६ गते १०औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । सभा क्यापिटलको, रजिस्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा बिहान […]

माउन्ट एभरेष्ट पावरको आईपीओ नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ सूचीकृत भएको छ । सो दिन नेप्सेमा कम्पनीको ८६ लाख कित्ता सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारणका लागि बाँडफाँड गरेको २५ लाख ८० हजार कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ६० लाख २० हजार कित्ता सेयर गरी कुल ८६ लाख कित्ता नेप्सेमा […]