माबिलुङ्ग इनर्जीको शेयर रजिष्ट्रारमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी रोक्का राख्ने लगायतका शेयरवालाहरूको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेलाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ । माबिलुङ्ग इनर्जी लिमिटेडको सञ्चालक समितिले लक्ष्मी सनराइज क्यापिटललाई शेयर रजिटषटारमा नियुक्त गरेको हो । लक्ष्मी सनराइज क्यापिटलले माबिलुङ्ग इनर्जी […]

बुङ्गल हाइड्रोको आईपीओ आजदेखि खुल्दै

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले सर्वसाधारणको लागि आजदेखी आईपीओ  साधारण शेयर  सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको छ । कम्पनीले जारी पूँजी  ८३ करोड को ३५ प्रतिशत  अर्थात २९ करोड ५लाख रकम बराबरको  प्रति कित्ता १सयका दरले २९ लाख ५ हजार कित्ता साधारण शेयर सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो  । कम्पनीले  जारी पूँजीको […]

दोर्दीखोला जल बिधुत कम्पनीको शेयर नेप्सेमा सुचिकृत

काठमाडौं । नेपाल स्टक एक्चेन्जमा १ करोड ५ लाख ४२ हजार ६ सय ५ कित्ता शेयर सुचिकृत भएको छ । दोर्दी खोला जल बिधुत कम्पनीको शेयर नेप्सेमा सुचिकृत भएको हो । कम्पनीले यस अघि १०० प्रतिशत अर्थात १;१ का दरले हकप्रद शेयर जारि गरेको थियो । हकप्रद पश्चात कम्पनीको सो शेयर नेप्सेमा सुचिकृत भएको हो […]

लक्ष्मी सस्टेनेवल इनर्जी फण्डले  संकलन गर्यो निर्धारित १ अर्व रकम

काठमाडौं । कोष प्रवद्र्धक लक्ष्मी सनराइज बैंक लिमिटेड तथा कोष व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको लक्ष्मी सस्टेनेवल इनर्जी फण्ड Laxmi Sustainable Energy Fund-LSEF ले निर्धारित १ अर्ब रकम संकलन छ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडद्वारा व्यवस्थित पहिलो प्राइभेट इक्विटी फण्ड हो । जलबिद्युत, सौर्य, वायु उर्जा तथा अन्य क्षेत्रमा लगानी गरी नेपालको दिगो उर्जा […]

उच्च अंकले नेप्से सँगै २ अर्ब बढीले घट्यो कारोबार रकम

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ३१.१७ अंकले घटेर २७४९.८३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.०३ अंकले घटेर ४७२.६४ विन्दुमा पुगेर बन्द भएको छ । फलोट इन्डेक्स २.३१ अंकले र सेन्सेटिभ इन्डेक्स १.८४ अंकले घटेको हो । आइतबार […]

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधरण सभा असोज ४ गते

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था को साधरण सभा असोज ४ गते हुने भएको छ । सभा स्काई लक्ज हिटल, इटहरी मा हुनेछ । सो सभा मा ७० प्रतिशत संस्थापक सेयरधनी समूहको र ३० प्रतिशत सर्वसाधारण सेयरधनीको सेयर परिवर्तन गरी संस्थापक समूहको सेयर ६० प्रतिशत र सर्वसाधारण समूहको सेयर ४० प्रतिशत हुने गरी वित्तीय संस्थाको […]

नबिल इन्भेष्टमेन्ट बैंकिङका दुई योजनाले प्रस्ताव गरे लाभांश

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको व्यवस्थापनमा सञ्चालित दुई योजनाहरूले गत आर्थिक वर्ष २०८१/८२ को लाभांश प्रस्ताव गरेका छन् । नबिल ब्यालेन्स्‌ड फण्ड २ र नबिल ब्यालेन्स्‌ड ३ ले गत वर्षको लागि समान १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको भदौ १२ गते बसेको सञ्चालक समितिको बैठकले […]

एचएलआई लार्ज क्याप फण्डको इकाई खरिदका लागि आजदेखि आवेदन दिन सकिने

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने एचएलआई लार्ज क्याप फण्डको इकाई बिक्री यही भदौ १५ गतेदेखि हुने भएको छ । हिमालयन लाइफ कोष प्रवद्धक र हिमालयन इन्भेष्टमेन्ट बैंकर योजना व्यवस्थापक रहेको यो योजना’को ४० करोड इकाइको बिक्री आवेदन खुला गर्न लागिएको हो । कुल निष्कासनमध्ये बीज पूँजीबापत ५० प्रतिशत अर्थात २० करोड […]

बन्दीपुर केवलकारको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अर्थात भदौ १५ गते अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्यका दरले कुल ५८ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट गत असार २९ गते अनुमति पाएको थियो। अनुमति पाएपछि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय […]

असोज २ देखि हकप्रद शेयर बिक्रि गर्दै, नारायणी डेभलपमेन्ट बैंक

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेड ले असोज २ गतेबाट हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। बैंकले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।  बैंकले २६ करोड २४ लाख ६७ […]