गोर्खाज फाइनान्सको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको छ । असार २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मुक्तिनाथ क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो । साउन १ गतेदेखि लागू हुने गरी कम्पनीले क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरिएको जानकारी नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत गराएको छ । यस आधारमा […]

नेपाल इन्स्योरेन्सको १५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले उक्त बोनस शेयर बापत्को २४ लाख ६६ हजार ३६२ दशमलव ९१ कित्ता शेयर आइतबार नेप्सेमा सूचीकृत गराएको हो । बोनस शेयर सूचीकृतपछि कम्पनीको कुल शेयर संख्या २ करोड ५४ लाख ८५ हजार ७५१ कित्ता पुगेको […]

एसबीआई बैंकको ऋणपत्रमा आवेदन खुला, ब्याजदर कति?

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आजदेखि १० वर्षे अवधिको ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ खुला गरेको छ । बैंकले ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि समेत सुरक्षित गरेर व्यक्तिगत तबरबाट तथा […]

८ वर्षे अवधिको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्दै नबिल बैंक

काठमाडौं । नबिल बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र (डिबेन्चर) निष्काशन एवं बिक्रीवितरण गर्ने भएको छ । बैंकले आगामी साउन ६ गतेदेखि प्रतिकित्ता एक हजार रुपैयाँ दरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।जसमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट र ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षितसहित १२ लाख कित्ता सार्वजनिक […]

५८ लाख ६० हजार कित्ता आईपीओ जारी गर्दै बन्दिपुर केवलकार

काठमाडौं । बन्दीपुर केवलकारले ५८ लाख ६० हजार कित्तँ प्रारम्भिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजी २ अर्ब ४३ करोड रुपैयाँको २०.७३ प्रतिशत अर्थात ५८ करोड ६० लाख रुपैयाँको आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका […]

जोशी हाइड्रोपावरले ६५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्दै

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साउन १५ गतेदेखि ६५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ३७ करोड १४ लाख रुपैयाँको आधारमा ६५ प्रतिशतका दरले हुन आउने २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले असार ८ […]

विकाश हाइड्रोपावरको आईपीओ बाँडफाँड, १८ लाख ५६ हजार जनाको हात खाली 

काठमाडौं । विकाश हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रवन्धक प्रभु क्यापिटलले आज असार २९ गते आइतबार बिहान शेयर बाँडफाँड गरेको हो । क्यापिटलका अनुसार आईपीओमा कुल २१ लाख ५० हजार ६ सय ७२ जनाको आवेदन परेको थियो । जस मध्ये २० लाख ४३ हजार ६ सय ८६ जनाको आवेदन […]

सिद्धार्थ बैंकको १० वर्षे अवधिको ऋणपत्र आजदेखि बिक्री खुला

काठमाडौं । सिद्धार्थ बैंकको साढे २ अर्बको ऋणपत्र (डिबेन्चर) मा आजदेखि आवेदन दिन सकिनेछ ।  बैंकले ७.२५ प्रतिशत ब्याजदर भएको १० वर्ष अवधिको ऋणपत्र जारी गरेको हो । सिद्धार्थ बैंकले १ हजार अंकित मूल्यका २५ लाख ऋणपत्र जारी गर्न लागेकोमा त्यसमध्ये ६० प्रतिशत अर्थात् १५ लाख कित्ता ऋणपत्रले हुन आउने कुल १ अर्ब ५० करोड […]

आजदेखि बुङ्गल हाइड्रोको आईपीओमा आवेदन दिन सकिने

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडको प्राथमिक शेयर (आईपीओ) मा आजदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले आफ्नो जारी पुँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको सय रुपैयाँ अंकित दरको २९ लाख ५ हजार कित्ता आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।जसमध्ये पहिलो चरणमा जारी पूँजीको […]

साउन १५ देखि ३७ लाख १४ हजार कित्ता हकप्रद निष्काशन गर्दै जोशी हाइड्रोपावर

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साउन १५ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । हाल कायम रहेको ३७ करोड १४ लाख रुपैयाँ चुक्ता पुँजीको  ६५ प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीले सय रुपैयाँ अंकित दरले ३७ लाख १४ हजार कित्ता हकप्रद निष्काशन गर्ने सहमति भएबमोजिम १:०.६५ दरले हुन आउने २४ […]