नेप्से सूचक ४.८३ अंकले बढ्यो, कारोबार रकममा भने गिरावट
काठमाडौं । मंगलबार नेप्से सूचक ४.८३ अंकले बढेको छ । सेयर बजार ०.१७ प्रतिशतले बढेर २७६६.०९ विन्दुमा पुगेको हो । यसदिन ४ अर्ब १८ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार ५ अर्ब ७५ करोड रुपैयाँको कारोबार भएको थियो । सोमबारको तुलनामा मंगलबार कारोबार रकम घटेको छ । यस दिन ३२२ स्क्रिप्टको ९२ […]

