नेप्से बढ्दा १ अर्ब ५५ करोडले घट्यो कारोबार रकम

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार बढेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ९.१६ अंकले बढेर २७७०.३९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.६६ अंकले बढेर ४७५.३३ विन्दुमा पुगेर बन्द भएको छ । फलोट इन्डेक्स ०.६६ अंकले र सेन्सेटिभ इन्डेक्स ०.६४ अंकले घटेको हो । […]

पियोर इनर्जीको साधारण सभा भदौ २४ मा

काठमाडौं । पियोर इनर्जी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । साउन २९ गते बिहीबार बसेको बठैकको निर्णय अनुसार आठौं वार्षिक साधारण सभा भदौ २४ गतेलाई तोकिएको हो । सभा आनन्द भूमि इभेन्टस , बानेश्वरमा बिहान १० बजे सुरु हुने छ । सो सभाको कारण भदौ ९ गते कम्पनीको शेयरधनी किताब बन्द (बुक क्लोज) हुने […]

एन आई सी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किमा आबेदन दिने म्याद थप

काठमाडौं । एन आई सी एशिया बैंक लि. एन आई सी एशिया बैंक म्युचुअल फण्ड ‘अन्तर्गत सञ्चालन हुने एन आई सी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किमा आबेदन दिने म्याद थप भएको छ एन आई सी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम प्रति इकाई अंकित मूल्य १०/- को १०,००,००,००० (दश करोड) इकाई मध्ये बीज पूँजी बापत कुल […]

११ वटा फाइनान्सको नाफा बढ्यो, १० वटाको लाभांश क्षमता ऋणात्मक, कुनको कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । सूचीकृत १५ वटा फाइनान्स कम्पनीहरुले गत आर्थिक वर्षको असार मसान्तसम्म समग्रमा ८६ करोड ४४ लाख नाफा कमाएका छन् । अघिल्लो वर्षको सोही अवधिमा यी फाइनान्सहरुले समग्रमा खुद घाटा व्यहोरेका थिए । गत वर्ष भने २ वटा कम्पनी मात्र घाटामा छन् । खुद ब्याज आम्दानी पनि अघिल्लो वर्षको तुलनामा बढेको छ । १५ कम्पनीहरुले […]

पुनः घटयो शेयर बजार, २७६१ मा नेप्से झर्दा २७ करोड बढीले बढ्यो कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार घटेको छ । सोमबार देखि निरन्तर घटेको शेयर बजार साताको अन्तिम दिन बिहीबार बढेको थियो भने आइतबार पुनः घटेको हो । आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २७.१४ अंकले घटेर २७६१.२२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.१५ अंकले घटेर ४७३.६७ […]

आईपीओ निस्काशन गर्ने र सञ्चालक समिति निर्बाचित गर्दै फेदीखोला हाईड्रोपावरको साधारणसभा सम्पन्न

काठमाडौं । फेदीखोला हाईड्रोपावर कम्पनी लिमिटेडमा रुपान्तरण भएपछिको कम्पनीको पहिलो साधारणसभामा सम्पन्न गरेको  छ । साधारणसभमा कम्पनीले भोजपुर जिल्लाको साल्पासिलिछो गा.पा. वडा नं ६ मा बहने फेदीखोलामा फेदीखोला (थुमलुङ्ग) मा निर्माण गरिरहेको आयोजना ४.३ मे.वा. २०८२ पौष अन्तिम सम्ममा सम्पन्नगर्ने जानकारी दिएको छ । आयोजनाको निर्माण सम्पन्न गर्न  ९४ करोड लाग्ने अनुमान गरिएकोमा २०८१ साल […]

नेपाल इन्भेष्टमेष्ट मेगा बैङ्कको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । नेपाल इन्भेष्टमेष्ट मेगा बैङ्कको १३१,२०४ कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ । बिक्रिमा रहेको संस्थापक शेयर खरिद गर्ने पहिलो प्राथमिकता बिध्यमान संस्थापक शेयर धनीको हुने कानूनी प्रबध्ध भएकाले बिक्राम रहेको विद्यमान संस्थापक शेयरधनीले उक्त संस्थापक शेयर खरिद गरी लिन इच्छुक भएमा प्र ३५ दिन भित्र के-कति रकममा खरिद गर्ने हो सो समेत खुलाइ […]

सागर डिष्टिलरीको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले साउन २८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (भदौ १ गते) अन्तिम दिन रहेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ […]

दुई वटा म्युअुचल फण्डले घोषणा गर्यो लाभांश

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकद्वारा संचालित दुई म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन् । आरबिबि म्युचअल फण्ड १ र आरबिबि म्युचअल फण्ड २ ले क्रमश २० प्रतिशत र १३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेका छन् । गत आवको मुनाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरेका हुन् । दुवै फण्डले कर सहितको नगद लाभांश प्रस्ताव गरेका हुन् ।

मनकामना इन्जिनियीरिङ्ग हाईड्रोपावरको पाँचौ वार्षिक साधारण सभा भदौ २० मा , बुक क्लोज कहिले ?

काठमाडौं । मनकामना इन्जिनियीरिङ्ग हाईड्रोपावरले पाँचौ वार्षिक साधारण सभा भदौ २० गते गर्ने भएको छ । बुधबार २८ गते बसेको सञ्चालक समितिको बैठक अनुसार कम्पनीको पाँचौ साधारण सभा रोयल दरबार रेष्ट्रो एण्ड भेन्यु महारजगञ्ज काठमाडौंमा हुने भएको छ । सो सभामा आर्थिक वर्ष २०८१/ ८२ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने र हकप्रद […]