न्युजिल्याण्डमाथि भारतको जित
काठमाडौं । भारतले न्युजिल्याण्ड विरुद्धको पहिलो टि–२० आईमा विजय हारिल गरेको छ । ओपनर अभिषेक शर्माको आक्रामक ब्याटिङको मतले भारतले पाहुना टोलिलार्य ४० रनले पराजित गरेको हो । शर्माले ३५ बलमा ८४ रनको विस्फोटक खेले । सन् २०२६ को पहिलो टि ट्वान्टीमा अभिषेकले ३५ बलमा ८ छक्का ५ चौका प्रहार गरेपछि पहिला ब्याटिङ गरेको भारतले […]

