चौथो टेष्टको एकैदिन २० विकेट गुम्यो, अस्ट्रेलियालाई सामान्य अग्रता
काठमाडौं । इङ्ल्याण्ड र अस्ट्रेलियाबीचको एशेज टेष्ट सिरिज अन्तर्गत चौथो खेलको पहिलो दिन नै २० विकेट गुमेको छ । यी दुई टोलि बीचको यो खेलको पहिलो दिन नै दुवै टोलि अलआउट भएका हुन् । टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलि १५२ रनमा अलआउट भएको थियो । त्यस पछि आफ्ना पहिलो पारी थालेको भ्रमणकारी टोलि […]

