एनपीएल क्रिकेटमा आज काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्स भिड्दै 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को ११ औँ खेलमा आज काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदैछ । यी दुई टोलीबीच त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा साँझ ४ बजे खेल सुरु हुनेछ । करण केसीको कप्तानीमा रहेको काठमाण्डू र रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्स दुबैको समान २–२ अंक छ । लुम्बिनी लायन्सले २ खेलमा […]

सुदूरपश्चिमको लगातार तेस्रो जित, कर्णाली ४५ रनले पराजित 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको अन्तिम खेलमा सुदूरपश्चिमले जित निकालेको छ । सिजनमा लगातार तेस्रो जित निकाल्ने क्रममा सुदूरले कर्णाली याक्सलाई ४५ रनले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १४० रनको लक्ष्य पछ्याएको कर्णालीले ९४ रनमा अलआउट भयो । कर्णालीका लागि पवन सराफले २७ रनको योगदान दिए । सोमपाल कामीले १४ रन […]

कर्णाली सामु सुदूरपश्चिमको १४० रनको चुनौति

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १४० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले राम्रो सुरुवात गर्न सकेन । पहिलो बलमा प्रारम्भिक ब्याटर जोस ब्राउनलाई गुमायो । त्यसपछि लगातार विकेट गुमाउँदै गएपछि सुदूरपश्चिमले ९ विकेटको क्षतिमा १३९ रन बनाएको हो । सुदूरपश्चिमका […]

जनकपुरद्वारा विराटनगरको १३६ रनको चुनौति 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङसले जनकपुर बोल्ट्सलाई जितका लागि १३६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारीत ओभरमा ७ विकेट गुमाएर १३५ रन बनाए पछि जनकपुरले उक्त लक्ष्य पाएको हो । विराटनगरका लागि शुभम रञ्जनेले सर्वाधिक ३७ रनको योगदान दिए । बासिर […]

एनपीएल क्रिकेट : आज सुदूरपश्चिम र कर्णाली तथा जनकपुर र विराटनगर भिड्दै 

काठमाडौं । एक दिनको विश्रामपछि नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछ । अंक तालिकामा ४ अंक सहित शीर्ष स्थानमा रहेका विराटनगर किंग्स र सुदूरपश्चिम रोयाल्सको खेल आज हुँदैछ । नेट रनरेटका आधारमा पहिलो स्थानमा रहेको विराटनगर किंग्सले आजको पहिलो खेलमा जनकपुर बोल्ट्स विरुद्ध खेल्नेछ । एक मात्र खेल खेलेको जनकपुरले अहिलेसम्म कुनै […]

काठमान्डूको दोस्रो हार, विराटनगर ५ विकेटले विजयी 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा काठमान्डू गोर्खाजले दोस्रो हार व्यहोरेको छ । आज भएको खेलमा काठमान्डू विराटनगर किङ्ससँग ५ विकेटले पराजि भएको हो । काठमान्डूले दिएको १३५ रनको लक्ष्य विराटनगरले १७.१ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको हो । उसका लागि जज मुन्सेले ३६ रनको पारी खेले । त्यस्तै मार्टिन गुप्टिलले २५ रनको […]

विराटनगरलाई काठमान्डूको १३५ रनको चुनौति 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तगर्त आजको दोस्रो खेलमा काठमान्डू गोर्खाजले विराटनगर किङ्सलाई जितका लागि १३५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डूले निर्धारीत ओभरमा ८ विकेट गुमाएर १३४ रन बनाएपछि विरानटरले उक्त लक्ष्य पाएको हो । काठमाडौंका लागि आदिल आलमले सार्वधिक ४८ रनको योगदान दिए । त्यस्तै बेन […]

एनपिएल क्रिकेट : लुम्बिनी माथि कर्णालीको सहज जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अन्तर्गत आज भएको खेलमा कर्णाली याक्साले पहिलो जित हात पारेको छ । आज भएको खेलमा कर्णालीले लुम्बिनी लायन्सलाई ९ विकेट पराजित गर्दै पहिलो जित निकालेको हो । कर्णालीको जितमा मार्क वाटले विष्फोटक ब्याटिङ गर्दै शतक प्रहार गरे । उनको शतक प्रेरित कर्णालीले लुम्बिनीले दिएको १५७ रनको […]

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै, यस्तो छ समय तालिका

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को छैठौँ दिन आज दुई खेल हुँदैछ । आज पहिलो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स भिड्ने छन् भने देस्रो खेलमा काठमाण्डू गोर्खाजले विराटनगर किंग्सको सामना गर्नेछ । आज पहिलो खेला ११ः४५ बजे र दोस्रो खेल साँझ ४ बजे भइरहेकोमा आज पहिलो खेल ११ः१५ बजे र दोस्रो खेल साढे […]

एनपिएल क्रिकेट : सुदूरपश्चिमको लगातार दोस्रो जित, पोखरा १८ रनले पराजित 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तर्गत सुदुरपश्चिम रोयल्सले लगातार दोस्रा जित निकालेको छ । आज भएको खेलमा पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गर्दै दोस्रा जित निकालेको हो । जितका लागि १९४ रनको लक्ष्य पाएको पोखराले निर्धारीत ओभरमा ९ विकेट गुमाएर १७५ रन मात्रै बनाउन सक्यो । उसका लागि कप्तान कुशल भुर्तेलले सार्वधिक ५३ […]