एनपिएल दोस्रो सिजन :उद्घाटन खेलमा काठमाडौं ५ विकेटले विजयी
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको उद्घाटन खेलमा काठमाडौं गुर्खाजले जित निकालेको छ । आज भएको उद्घाटन खेलमा जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । काठमाडौंका लागि ओपनर बेन चाल्र्सवर्थ ४६ रनमा आउट भए । पहिलो खेलमा नै अर्धशतक बनाउनबाट उनी ४ रनले चुके । त्यस्तै आकाश त्रिपाठीले […]

