टी–२० विश्वकप छनोटका लागि नेपालको टोली घोषणा
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले आइसीसी मेन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरेको छ । क्यानले रोहित कुमार पौडेलको कप्तानीमा शुक्रबार १५ सदस्यीय टोली घोषणा गरेको हो । घोषणा गरिएको टोलीमा दीपेन्द्र ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ सेख, मोहम्मद आदिल आलम, करण केसी, नन्दन यादव, […]

