एनपीएल: लुम्बिनी लायन्सको घरेलु प्रतिभा खोज अभियान सुरु
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी क्रिकेट फ्रेन्चाइज क्लब लुम्बिनी लायन्सले युवा तथा प्रतिभाशाली क्रिकेटरहरूका लागि सनौलो अवसर ल्याएको छ । घरेलु प्रतिभालाई प्रोत्साहन गर्ने आफ्नो प्रतिबद्धता अनुरुप लुम्बिनी लायन्सले आगामी एनपीएलको लागि आफ्नो टोलीमा ४ उदीयमान खेलाडीहरूलाई सामेल गराउन लागेको हो । यसरी छनोट भएका ४ खेलाडीहरू मध्य एक जनाले ‘सुपरस्टार’ को उपाधि […]

