दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई हरायो

काठमाडौं । वर्षाले प्रभावित पहिलो टि ट्वान्टी खेलमा इंग्ल्यान्ड दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई १४ रनले पराजित गरेको छ । कार्डिफमा ढिला सुरुवातका कारण खेल ९ ओभरमा सीमित भएको थियो । दक्षिण अफ्रिकाले ७.५ ओभरमै ५ विकेट गुमाएर ९७ बनायो । तर त्यसपछि फेरि पानी पर्न आयो । इंग्ल्यान्डलाई संशोधित लक्ष्यका रुपमा ५ ओभरमा ६९ रन दिइयो । […]

 बंगलादेशी राष्ट्रिय फुटबल टिम फर्किँदै

काठमाडौं । नेपालमा रहेको बंगलादेशी राष्ट्रिय फुटबल टिम बिहीबार ढाका फर्कने भएको छ । बंगलादेशी टिम र काठमाडौंमा रहेका बंगलादेशी पत्रकारलाई लिन त्यहाँको सेनाको विशेष विमान काठमाडौं आएको हो । ‘अब भने बंगलादेशी टिम र पत्रकारको टोली ढाका फर्कने भएका छन्,’ अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले बताए । उनको अनुसार बंगलादेशी […]

विश्व विजेता अर्जेन्टिना इक्वेडरसँग पराजित

काठमाडौं । विश्व कप विजेता अर्जेन्टिना इक्वेडेरसँग पराजित भएको छ । विश्व कप छनोटको अन्तिम खेलमा अर्जेन्टिना १–० इक्वेडरसँग पराजित भएको हो । पहिलो हाफमा इक्वेडरले धेरै आक्रमण गर्दा अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेजले दुई पटक उत्कृष्ट बचाउ गरे । लियोनार्दो बालेरदीले पनि पेनाल्टी बक्सबाट बचाउ गरे । तर अर्जेन्टिनाले धेरै अवसर सिर्जना गर्न सकेन । […]

विराटनगर किङ्सले सांगीतिक कार्यक्रम गर्ने

काठमाडौं । एनपीएल टिम विराटनगर किङ्सले कोशी प्रदेशको राजधानी विराटनगरस्थित जैन भवनमा यहि भाद्र २१ गते शनिबार सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रममा नेपालका चर्चित युवा आइकन गायक नितेश जंग कुँवरले मुख्य आकर्षणका रूपमा आफ्नो प्रस्तुति दिनेछन्। साथै, स्थानीय कलाकारहरू शुभम एण्ड द ब्याण्ड र मृत्युन्जयले पनि आ-आफ्नो प्रस्तुति दिनेछन् साँझ ४:३० बजे सुरु […]

टप टी २० शृङ्खलाः नेपाल र पाकिस्तान मैदानमा

काठमाडौं । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत आज  नेपाल र  पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । श्रङ्खलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुन लागेको हो ।  खेल नेपाली समयअनुसार अपराह्न ३ः१५ बजे प्रारम्भ हुनेछ । शृङ्खला सहभागी ११ टोलीमध्ये अङ्क तालिकाको सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि आजको खेल […]

एनपीएल दोस्रो संस्करणका लागि अक्सनबाट आठ टोलीले ३७ खेलाडी छाने, कुन टोलिमा को छन् ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि भएको मिनी अक्सनबाट आठ टोलीले ३७ खेलाडी छानेका छन् । अक्सनका लागि छनोट गरिएका १६४ खेलाडीबाट ३७ खेलाडी अनुबन्ध भएका हुन् । अक्सनमा आठ टोलीले पहिलो चरणमा २६ खेलाडी अनुबन्ध गरेका थिए । पहिलो चरणमा अनुबन्ध नगरिएका बाँकी ११ खेलाडी ‘विस लिस्ट’बाट छानिएका हुन् । […]

‘अलस्टार इस्पोट्र्स च्याम्पियनसिप –२०२५’ सम्पन्न

काठमाडौं । अलस्टार इस्पोट्र्स नेपालको आयोजनामा ‘अलस्टार इस्पोट्र्स च्याम्पियनसिप २०२५’ सम्पन्न भएको छ । टुर्नामेन्टमा पब्जी मोबाइल, मोबाइल लिजेन्ड्स र इ–फुटबल प्रमुख गेमहरूमा प्रतिस्पर्धा भएको छ । जस अन्तरगत पब्जी मोबाइलमा टिम दादाले उपाधि जितेको छ । त्यसैगरि सरी ल उपविजेता बनेको छ । जेरो फेयर तेश्रो बन्न सफल भएको छ । त्यसैगरि, मोबाइल लिजेन्ड्समा […]

एनपीएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपीएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् । राखेपद्वारा सादोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषद्मा निर्मित ‘नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स रिसर्च सेन्टर’ को उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘टिम स्पिरिट’ का साथ एनपिएल आयोजनाको तयारी अगाडि बढाउने काममा ध्यान दिन परिषद्लाई […]

एएफसी महिला एसियन कप छनोट: आज नेपाल र श्रीलङ्का भिड्दै

काठमाडौं । एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत आज नेपाल र श्रीलङ्काबीच स्पर्धा हुँदैछ । उज्वेकिस्तानको तासकेन्दस्थित मिली रङ्गशालामा नेपाली समयानुसार साँझ ६ः१५ मा खेल हुनेछ । समूह ‘एफ’ मा रहेको नेपालले पहिलो खेलमा लाओसलाई ९–० गोलन्तरले पराजित गरेको छ । श्रीलङ्काले उज्वेकिस्तानसँग १०–० को पराजय व्यहोरेको थियो । हालसम्मका प्रतियोगितामा नेपाल श्रीलङ्कासँग पराजित भएको छैन […]

एएफसी महिला एसियन कप छनोटः पहिलो खेलमा नेपाल लाओससँग खेल्दै

काठमाडौं । एएफसी महिला एसियन कप छनोट अन्तर्गत पहिलो खेलमा नेपालले आज लाओससँग प्रतिस्पर्धा गर्दैछ । नव नियुक्त प्रशिक्षक प्याट्रिक डि वाइल्डले लाओस विरुद्धको खेलमा नेपालले नियमित कप्तान तथा गोल किपर एन्जिला तुम्बाप्पो सुब्बालाई बेन्चमा राखेका छन् । कप्तानको जिम्मेवारी सावित्रा भण्डारीलाई दिएका छन्। लाओस विरुद्ध नेपाली नेपालको सुरुवाती ११ मा अन्जना राना मगर, निशा थोकर, […]