टी–२० विश्वकपः डीएलएसका आधारमा अस्ट्रेलियासँग बंगलादेश पराजित
काठमाडौं । टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर एटको खेलमा अस्ट्रेलियासँग बंगलादेशलाई २८ रनले पराजित भएको छ। वर्षाका कारण खेल अवरुद्ध भएपछि डकवर्थ एन्ड लुइस (डीएलएस) पद्धतिका आधारमा अस्ट्रेलिया विजयी भएको हो। टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १४० रनको योगफल बनाएको थियो। १४१ रनको विजयी लक्ष्य पछ्याएर अस्ट्रेलियाले ब्याटिङ गरिरहँदा […]

