टिकटक बन्यो एनसेल नेपाल सुपर लिग सिजन ३ को अफिसियल इन्टरटेनमेन्ट पार्टनर

काठमाडौं ।  टिकटकले एनसेल नेपाल सुपर लिग (एनएसएल) सँग आगामी तेस्रो सिजनको लागि अफिसियल इन्टरटेनमेन्ट पार्टनरको रूपमा साझेदारी गरेको छ। मार्च २९ देखि काठमाडौंमा आयोजना हुने एनसेल एनएसएल दशरथ रंगशालामा अप्रिल २६, २०२५ मा हुने फाइनलसँगै समाप्त हुनेछ। टिकटक पछिल्ला केही वर्षहरूमानेपालमा खेलकुद र मनोरञ्जन कन्टेन्टको एक महत्त्वपूर्ण स्रोत एवम् जोशिला प्रशंसक र क्रियटरहरूको लागि जमघटस्थलको […]

सीजी इलेक्ट्रोनिक्स र क्रॉम्पटन पार्टनर्स मिट सम्पन्न  

काठमाडौं । सीजी इलेक्ट्रोनिक्स र क्रॉम्पटन ग्रीव्स कन्ज्युमर इलेक्ट्रोनिक्सले सौराहा, चितवनमा सफलतापूर्वक क्रॉम्पटन पार्टनर्स मिट २०८१ आयोजना  गरेका छन् । “Together Forever…” भन्ने थीममा आधारितभएर गरिएको  कार्यक्रमले क्रॉम्पटन र यसको मूल्यवान व्यावासिक साझेदारहरूको बीचको दीर्घकालीन साझेदारीलाई प्राथमिकता दिएको र यसले साझेदारी, साझा सफलता र नवप्रवर्तनमा जोड दिएको कम्पनीलौ उल्लेख गरेको छ । कार्यक्रममा दुर्गेश बक्सीको […]

नयाँ स्मार्टफोन आइटेल ए ८० सार्वजनिक, मूल्य १२ हजार ९९०

काठमाडौं । आइटेलले नेपाली बजारमा नयाँ स्मार्टफोन आइटेल ए ८० सार्वजनिक गरेको छ। ‘क्या दामी छ!’ नारासहित सार्वजनिक गरिएको यस फोनमा आइपीएस ५४ रेटिङ र १२० हर्ट्ज रिफ्रेस रेट जस्ता आकर्षक विशेषताहरू छन्। आइटेल ए ८० लाई विशेष गरी विद्यार्थी, गेमर, प्रविधि प्रेमी र व्यवसायीहरूको आवश्यकता अनुसार डिजाइन गरिएको बताइएको छ। आइपीएस ५४ रेटिङ भएका कारण […]

नेपालमा आइटेल ए ८० सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौँ । आइटेलले नेपाली बजारमा नयाँ स्मार्टफोन आइटेल  ए ८० सार्वजनिक गरेको छ। ‘क्या दामी छ!’ नारासहित सार्वजनिक गरिएको यस फोनमा आइपीएस ५४ रेटिङ र १२० हर्ट्ज रिफ्रेस रेट जस्ता आकर्षक विशेषताहरू छन्। आइटेल ए ८० लाई विशेष गरी विद्यार्थी, गेमर, प्रविधि प्रेमी र व्यवसायीहरूको आवश्यकता अनुसार डिजाइन गरिएको बताइएको छ। आइपीएस ५४ रेटिङ भएका […]

नमस्ते पेमा क्यासब्याकको बहार

काठमाडौं । नमस्ते पे ले प्रयोगकर्ताहरूलाई अझ बढी सहजता र सहुलियत प्रदान गर्ने उद्देश्यले विभिन्न सेवाहरूमा आकर्षक क्यासब्याक अफरहरू सुरू गरेको छ । यो अफर २८ फागुन २०८१ देखि ३९ वैशाख २०८२ सम्म उपलब्ध हुनेछ । यस अफर अन्तर्गत, प्रयोगकर्ताहरूले नेपाल टेलिकम (एनटी), एनसेल रिचार्ज र ल्यान्डलाइन बिल भुक्तानीमा २ प्रशित क्यासब्याक प्राप्त गर्न सक्नेछन् । […]

बैशाख ५ र ६ गते सुर्खेतमा दोस्रो संस्करणको डिजिटल कर्णाली कन्क्लेभ आयोजना हुँदै

काठमाडौं । बैशाख ५ र ६ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दोस्रो संस्करणको डिजिटल कर्णाली कन्क्लेभ आयोजना हुने भएको छ । कर्णाली प्रदेश सरकार र आइसिटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा डिजिटल नेपाल कन्क्लेभ २०२५ हुने भएको हो । बुधवार आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कर्णाली प्रदेश र आइसिटी फाउन्डेसन नेपालबीच कन्क्लेभ आयोजनाको लागि सम्झौता भएको छ […]

ग्यालेक्सी ए५६ फाइजी स्मार्टफोनको प्रि–अर्डर खुल्ला

काठमाडौं । सामसङ नेपालले पहिलो पटक आफ्नो नयाँ ग्यालेक्सी ए५६ फाइजी स्मार्टफोनको प्रि(अर्डर घोषणा गरेको छ। आगामी २१ मार्चदेखि २४ मार्च २०२५ सम्म (वा स्टक रहुञ्जेल), उपभोक्ताहरूले नयाँ ग्यालेक्सी ए५६ फाइजी प्रि-अर्डर गरी विशेष अफरहरूको लाभ उठाउन सक्ने कम्पनी जनाएको छ । ग्यालेक्सी ए५६ फाइजी ले पहिलो पटक ‘Awesome Intelligence’ सहितको एआई अनुभव ल्याएको छ। […]

सङ्कट नजिक दूरसञ्चार क्षेत्र, सुधारमार्फत संरक्षणमा जोड

काठमाडौं । नेपालको दूरसञ्चार क्षेत्र सङ्कट नजिक पुगेकोेले सरकारले सुरक्षा र संरक्षणका लागि विशेष जोड दिनुपर्ने सरोकारवालाहरुले जनाएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार काठमाडौँमा आयोजना गरेको ‘क्षरिभाइटलाइजिङ द टेलिकम इन्डष्ट्री’ विषयक कार्यक्रममा सरोकारवालाहरुले टेलिकम उद्योगमा राज्यको सकारात्मक हस्तक्षेप अपरिहार्य भइसकेको बताएका हुन् । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै दूरसञ्चार विज्ञ मनोहरकुमार भट्टराईले डिजिटल […]

नथिङ फोन थ्रि ए नेपालमा उपलब्ध

काठमाडौं । विश्व बजारमा मार्च ४ मा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा आईपुगेको छ । चौधरी समूह अन्तर्गतको सिजी टेलिकमले नेपाली बजारमा नथिङ नथिङ फोन थ्रि ए सेरिज लन्च गरेको हो । विश्व बजारमा हट केक सावित भएको नथिङ फोन थ्रि ए सेरिजले नेपाली बजारमा पनि उपभोक्ताको […]

सजिलो नेटको ब्राण्ड एम्बासडरमा बद्री पंगेनी नियुक्त 

काठमाडौं । इन्टरनेट सेवा प्रदायक सजिलो नेटले लोकगायक बद्री पंगेनीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बासडरको रूपमा चयन गरेको छ। काठमाडौंमा आयोजित एक कार्यक्रका बीचमा गायक पंगेनीलाई सजिलो नेटले ब्राण्ड एम्बासडरमा नियुक्त गरेको हो । सजिलो नेट उच्च गतिको भरपर्दो इन्टरनेट सेवा सुलभ मूल्यमा प्रदान गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको कम्पनी हो  । कार्यक्रममा सजिलो नेटका लागि […]