CLI
Global College

रसुवा बाढी : २८९ जनाको शव भेटियो (यसअघिका बाढी प्रभावित सम्पूर्ण समाचार सहित)

काठमाडौं । रसुवाको भोटोकोशीमा बुधबार आएको बाढीका कारण  २८९ वटा शव  भेटिएको छ ।

बिहीबार दिउँसो ३ बजेसम्मको विवरणअनुसार सबैभन्दा धेरै शव चितवनमा १२१ वटा भेटिएका छन् । यस्तै पूर्वी नवलपरासीमा ६५, धादिङमा २९, गोरखामा २९, नुवाकोटमा १२, तनहुँमा १६, पश्चिम नवलपरासीमा १४ र रसुवामा ३ वटा शव भेटिएका छन् ।

प्राप्त विवरणअनुसार बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका क्रममा शव भेटिने क्रम जारी छ । चितवनमा मात्रै भेटिएका शवको संख्या १२१ पुगेको हो ।

जिल्लागत विवरणअनुसार रसुवामा ३, नुवाकोटमा १२, धादिङमा २९, गोरखामा २९, तनहुँमा १६, चितवनमा १२१, पूर्वी नवलपरासीमा ६५ र पश्चिम नवलपरासीमा १४ शव भेटिएको सशस्त्र प्रहरीले जनाएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीको बेपत्ता भएकाहरूको खोजी कार्य जारी राखेको छ।\

 

बाढी प्रभावित नुवाकोट पुगे प्रधानमन्त्री शाह,उद्धार र राहतका लागि दिए यस्ता निर्देशन

बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु

उद्धार टोलीद्वारा थप १९ विदेशी नागरिक उद्धार, ११ जना भारतीय (नामावाली सहित)

६४४ पर्यटक बेपत्ता मध्ये ३३ देशका ५१७ विदेशी नागरिक, खोजी तीव्र

रसुवा बाढी करिब २ खर्ब बढीको क्षति पुगेको प्रारम्भिक अनुमान

भारतले दोस्रो उडान मार्फत थप सहयोग पठायो

बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री शाह विदुरमा

भोटेकोशी बाढी : तनहुँमा भेटिएका ९ शव पोखरा ल्याइयो

सरकारको निर्देशन बाढी प्रभावित क्षेत्रमा समन्वय पछि मात्र निजी हेलिकप्टर उडाउनु

Leave Your Comment

Related News