Global College

गार्डियन माइक्रो लाइफको विशेष साधारणसभा आह्वान, के छन् प्रस्तावहरु

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीको कात्तिक १५ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर ३ गतेका लागि विशेष साधारणसभा बोलाउने निर्णय गरेको हो ।

उक्त सभा होटेल एअरपोर्ट विराटनगरमा दिउसो १ बजे बस्नेछ । सभाले संस्थापक समुहका सेयरधनीहरुको प्रतिनिधित्व गर्ने गरी ४ जना, सर्वसाधारण सेयरधनीहरु तर्फको रिक्त १ सञ्चालकको निर्वाचन गर्ने छ ।

कम्पनीले विशेष साधारण सभा प्रयोजनका लागि कात्तिक २७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यस आधारमा कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भई प्रचलित कानून बमोजिम कायम सेयरधनीहरुले उक्त विशेष साधारण सभामा भाग लिन तथा निर्वाचनमा मतदान गर्न पाउनेछन् ।

 

NECO

Leave Your Comment

Related News