CLI

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपला सुनचाँदी ब्यवासायी महांसघका अनुसार सुन प्रतितोल ९ सय रुपैयाँले घटेको छ । बजारमा सुन प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी २० रुपैयाँले घटेको छ ।  चाँदी प्रतितोला ४ हजार ५८५ रुपैयाँ कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ६५० रुपैयाँ थियो ।

Leave Your Comment

Related News