टेलिकमले सार्वजनिक गर्यो वाइफाई-६ इन्टरनेट सेवा, एकैसाथ धेरै डिभाइस चलाउन सकिने
काठमाडौं । नेपाल टेलिकमले एकैसाथ धेरै डिभाइस प्रयोग गर्न सकिने वाइफाई-६ प्रविधिको इन्टरनेट सेवा सार्वजनिक गरेको छ। फाइबर टु द होम (एफटीटीएच) इन्टरनेट सेवालाई थप गुणस्तरीय बनाउन टेलिकमले वाइफाई-६ प्रविधिको राउटर (सीपीई) र पहिलो पटक एक्सेस पोइन्ट (एपी) समेत उपलब्ध गराएको हो। यससँगै अब वाइफाई ६ प्याकेज अन्तर्गत न्यूनतम १०० एमबीपीएस क्षमताको एफटीटीएच इन्टरनेट वितरण गरिने […]

