आईएमई लाइफको सजिलो ई-लोन सेवा सुरु

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज कम्पनीका सञ्चालक समिति तथा उच्च ब्यवस्थापनको उपस्थीतिमा अध्यक्ष डा. रामहरी अर्यालले ई–लोन सेवा उत्घाटन गर्दै घरबाटै बीमित (पोलिसी होल्डर)ले ऋणको लागि आवेदन दिन र ऋण प्राप्त गर्न सक्ने सुविधा उपलब्ध गराएको छ । यो सेवा अन्तर्गत बीमितले घरबाटै आईएमई लाइफ मोबाइल एप वा वेबसाइटका माध्यमबाट ५ हजार देखि […]

लुम्बिनी विकास बैंक एनपीसी–नेस्नल कार्ड स्वीच तथा नेपालपे कार्डमा आवद्ध

काठमाडौं । लुम्बिनी विकास बैंक र एनसीएचएल बीच एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड)को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । एनसीएचएलले हालै एनपीएस–एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक […]

एसजे मोटोको पोखरामा क्याफे र ग्यालरी सुरुः बाइक, कफी, संस्कृति र रमाइलोको लागि एक नयाँ हब

काठमाडौं । एसजे मोटोले हिमालयन जाभासँग साझेदारी गर्दै पोखराको मुटुमा एकदमै नयाँ अनुभव प्रदान गर्न क्याफे र ग्यालरीको सुरुवात गरेको छ । भव्य उद्घाटन गरिएको उक्त क्याफे र ग्यालरी प्रिमियम कफी, मोटरसाइकल संस्कृतिका उत्साही तथा यात्रुहरूका लागि भेटघाट गर्ने एक रोमाञ्चक हबको रुपमा रहेको छ । पोखराको लेकसाइड रोडमा अवस्थित, भर्खरै खोलिएको एसजे मोटो एक्स हिमालयन […]

सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा डिजिटल कार्ड र ‘ई-कर्जा’ सेवा सार्वजनिक, प्रविधिमैत्री सेवा विस्तारमा जोड

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ग्राहक सेवा प्रवाहलाई अझ प्रविधिमैत्री बनाउने उद्देश्यले सूर्यज्योति केयर्स डिजिटल कार्ड तथा ई-कर्जा सुविधा सुरु गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश विक्रम खत्रीले एक कार्यक्रममार्फत यी सेवाहरूको फाइदा, मापदण्ड तथा उपयोग विधिबारे विस्तृत जानकारी दिएका छन्। सीईओ खत्रीका अनुसार, सूर्यज्योति लाइफले बीमितहरूलाई अझ सहज, सरल र पारदर्शी […]

सेन्सेइको नयाँ वर्ष अफरः घरायसी सामानमा क्यासब्याक, उपहार र बम्पर एक्स–प्लस बाइक जित्ने मौका

काठमाडौं । सिजी इलेकट्रोनिक्स अन्तर्गत सेन्सेइ ब्रान्डले नयाँ वर्ष २०८२ को अवसरमा ‘नयाँ वर्ष सबैलाई एक्स–प्लस सेन्सेइ किन्नेलाई’ अभियान सुरु गरेको छ। यस अभियान अन्तर्गत सेन्सेइ ब्रान्डका घरायसी सामानहरुको खरिदमा आकर्षक क्यासब्याक र स्योर सट उपहारहरूका साथै बम्पर लक्की ड्रमा हिरो एक्स पल्स बाईक पाउन सकिन्छ । सेन्सेइका उत्पादनहरू जापानी इन्जिनियरिङ र नवीन प्रविधिमा आधारित छन्, […]

मर्क्योरमा जायका भारतीय भोजनालय सञ्चालनमा

काठमाडौं । मर्क्योर काठमाडौं सुकेधारा हाइटस्‌ले भारतको समृद्ध र विविध पाककलालाई सम्मान गर्दै जायका नामक अधिकारीक भारतीय भोजनालय उद्घाटन गरेको छ। । रेस्टुरेन्टको शुभारम्भ अभिनेत्री मनिषा कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । जायकाले कार्यकारी शेफ मुकेश सिंह र सहायक शेफ मोहम्मद अहमदको पाककलाको उत्कृष्ट संयोजन प्रस्तुत गर्दै भारतको परम्परागत स्वादलाई आधुनिक भव्यतासँग मिश्रण गर्ने उद्देश्य […]

फोनपोइन्ट्स र आईएमएस सफ्टवेयरबीचको साझेदारी: अब २० हजार भन्दा बढी पसलमा तुरुन्तै छुट प्राप्त गर्ने सुविधा

काठमाडौं । नेपालभरका उपभोक्ता र व्यापारीहरूको लागि नयाँ युगको सुरुवात गर्दै, फोनपोइन्ट्स र आईएमएस सफ्टवेयर बीचको सहकार्यले २०,००० भन्दा बढी मर्चेन्ट काउन्टरहरूमा सहज र छिटो छुट प्रक्रिया सुरु गरेको छ। यस साझेदारीको मुख्य उद्देश्य ग्राहकलाई सरल, सहज र निरन्तर अनुभव प्रदान गर्नु हो। जहाँ अब छुट प्राप्त गर्न कुनै म्यानुअल भेरिफिकेसनको आवश्यकता छैन—केवल एक कोड देखाउनुहोस् र […]

मेट्रो अनलाइन ट्याक्सीमार्फत १० लाख रुपैयाँमा इभी ट्याक्सी किन्न पाईने

काठमाडौं । नेपालको विश्वासिलो ट्याक्सी फ्लीट मेट्रो अनलाइन ट्याक्सीले सरल किस्ताबन्दीमा नयाँ ट्याक्सी किन्न पाउने गरि विशेष अफर ल्याएको छ। इजि एस्योरेन्स प्रालि अन्तर्गत रहेको मेट्रो अनलाइन ट्याक्सीले नेपाल सरकारको नियम अनुसार, २० वर्ष अवधि पूरा गरेका जुनसुकै ट्याक्सीहरुको सट्टामा सोधभर्ना सुविधा अन्तर्गत तथा इभी ट्याक्सी संचालन गर्नुपर्ने भएको हुँदा पुराना ट्याक्सीधनीलाई लक्षित गर्दे सरल […]

चितवनमा महिला मोटर र्याली सम्पन्न

काठमाडौं । चितवन महिला मोटर र्याली तथा नेपाल अटो जिमखाना सफलतापूर्वक चैत्र २५ गते सोमबार चितवनमा सम्पन्न भएको छ । बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसनको व्यवस्थापन र नेपाल अटोमोवाइल्स एसोसिएसनको संयोजनमा भएको सो प्रतियोगितामा चितवनमा पहिलोमा पटक महिला ड्राइभरहरु मात्र सहभागी भएका थिए । सोमबार भरतपुरस्थित उद्योग वाणिज्य संघ परिसरबाट प्रारम्भ भएको र्याली पोखरा बसपार्क, पुल्चोक, चौबिसकोठी, […]

नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग स्वास्थ्य मन्त्री आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित जनसंख्या तथा विकास आयोगको ५८ औं सत्रमा सम्बोधन गरेका छन् । सत्रलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नेपालले पछिल्ला तीन दशकमा मातृ तथा सुत्केरीसँग सम्बन्धित मृत्युमा महत्वपूर्ण प्रगति हासिल गरेको बताए । दक्षता तथा परिवार नियोजनका साधनको प्रयोगमा वृद्धि तथा प्रजनन क्षमता र किशोरावस्थाको […]