वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर रु एक खर्ब ७४ अर्ब नौ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो । समग्रमा गत आवको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा पाँच थरिका पेट्रोलियम […]

प्रतिनिधिसभाका विषयगत समितिमा हेरफेर

काठमाडौं । प्रतिनिधिसभाका विषयगत समितिमा सांसदहरु हेरफेर भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीअनुसार विषयगत समितिमा सदस्यको नाम हेरफेर गरेका हुन् । सांसद श्यामकुमार घिमिरेलाई सार्वजनिक लेखासमितिबाट शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा, चन्दा चौधरीलाई कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिबाट सार्वजनिक लेखा समितिमा, शान्ति विकलाई महिला तथा सामाजिक मामिला समितिबाट […]

संसदमा रास्वपाको आजपनि अवरोध कायमै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार पनि संसद् अवरोधलाई कायमै राखेका छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका असिम साह र राप्रपाका धवलशमशेर राणाले आफ्ना धारणा राखेर संसद् अवरोध कायमै हुने बताएका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले संसद् बैठक अगाडि बढाएपछि रास्वपा सांसदहरुले यसअघि झै वेल घेरेर नाराबाजी गरिरहेका छन्। भिजिट भिसा प्रकरणमा […]

सांसद अमरेशले नेपालका जिल्लाहरु लिजमा दिऊँ भनेपछि संसदमा लफडा

काठमाडौं । स्वतन्त्र सांसद अमरेश सिंहले नेपालका ५ जिल्ला बाहेकका जिल्लालाई लिजमा दिन भनेपछि संसद्‍मा हंगामा भएको छ। आइतबार बजेटमाथिको छलफलमा भाग लिँदै सिंहले मुख्य नेता बाहेकका जिल्लामा बजेट नदिएको भन्दै अन्य देशलाई बाँकी जिल्ला लिजमा दिन भनेका थिए। सांसद सिंहले आपत्तिजनक र राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले आपत्ति जनाएका थिए […]

डिम्याट खाता र मेरोशेयर खाता नवीकरण गर्न आग्रह

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडमा डिम्याट र मेरोशेयर खाता खोलेका ग्राहकले आगामी असार मसान्तभित्र वार्षिक शुल्क भुक्तानी गरी खाता नवीकरण गर्न बैंकले आग्रह गरेको छ । उक्त अवधिमा वार्षिक शुल्क भुक्तानी नगरेको अवस्थामा हितग्राहीको खाता फ्रिज गरिने बताइएको छ । डिम्याट खाताको वार्षिक नवीकरण शुल्क १०० रुपैयाँ र मेरोशेयर खाताको वार्षिक नवीकरण शुल्क ५० रुपैयाँ […]

ग्रामीण विकास र समाज लघुवित्त समान स्वापमा मर्ज हुने

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा समान स्वाप अनुपातमा गाभिने भएका छन्। मर्जरसहितका प्रस्तावहरू पारित गर्न ग्रामीण विकास लघुवित्तले असार २८ गते साधारणसभा आह्वान गरेको छ। उक्त सभामा दुई कम्पनीलाई १:१ को समान स्वाप अनुपातमा मर्ज गर्ने लगायतका मर्जरसम्बन्धी विशेष प्रस्ताव पेस गरिनेछ। यी दुई […]

माउन्टेन इनर्जी नेपालका दुई सञ्चालकको राजीनामा स्वीकृत

काठमाडौं । माउन्टेन इनर्जी नेपालको दुई जना सञ्चालकको राजीनामा स्वीकृत भएको छ । कम्पनीको असार ६ गते बसेको सञ्चालक समितिको बैठकले उनीहरुको राजीनामा स्वीकृत गरेको हो । कम्पनीका सञ्चालक सुनिल प्रसाद राजभण्डारीले असार ४ गते तथा सञ्चालक टिका प्रसाद उप्रेतीले असार ५ गते कम्पनीको संचालक पदवाट राजीनामा दिएका थिए । अब माउन्टेन इनर्जी नेपालले ती […]

बैंकिङ प्रणालीबाट ६० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा लगानी योग्य रकम (तरलता) बढेसँगै नेपाल राष्ट्र बैंकले ६० अर्ब निक्षेप खिच्ने भएको छ । केन्द्रीय बैंकले आइतबार असार ८ गते सूचना प्रकाशित गर्दै ४२ दिनका लागि बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ निक्षेप खिच्न लागेको जानकारी दिएको छ । पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता वृद्धि भएसँगै केन्द्रीय बैंकले नियमित रुपमा निक्षेप […]

विद्युतीय गाडीहरूका प्रिमियम एसेसोरिज अब एकैठाउँमा

काठमाडौं । इलेक्ट्रिक युटिलिटी प्रोभाइडर कम्पनी अटो पार्लर प्रालि सञ्चालनमा आएको छ । विभिन्न ब्राण्डका विद्युतीय गाडी (ईभी) हरूका प्रिमियम एसेसोरिजहरू एउटै छानामुनिबाट उपलब्ध गराउने र दिगो तथा स्वच्छ परिवहन प्रणालीमा योगदान पुर्‍याउने प्रमुख लक्ष्यका साथ काठमाडौंको कालोपुलमा अटो पार्लर सञ्चालनमा ल्याइएको हो । कम्पनीले ईभी गाडीहरूका लागि आवश्यक पर्ने सम्पूर्ण एसेसोरिजहरू अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको गुणस्तरमा उपलब्ध […]

पाँच सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । आज सुन प्रति तोला ५०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्य १ लाख ९४ हजार ७०० रुपैयाँ थियो । चाँदीको मूल्य १० रुपैयाँले बढेको छ […]