कुलमानलाई प्राधिकरणबाट हटाउने सरकारको निर्णय
काठमाडौं । सरकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
काठमाडौं । सरकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ७ वाटै प्रदेशमा रहेका अफ्ना ४९ शाखा कार्यालयहरु बाट विभिन्न वित्तीय साक्षरता कार्यक्रम संचालन गरेर थिंक बिफोर यू फलो, वाइज मनि टूमरो भन्ने मूल नाराका साथ गत चैत्र ४ देखि १० गते सम्म संचालन भएको ग्लोबल मनि विक हजारौँ सर्वसाधारण लक्षित वर्गलाई वित्तीय ज्ञान प्र्रदान गरेर सम्पन्न गरेको छ । […]
काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्लोबल मनी वीक २०२५ सम्पन्न गरेको छ । महालक्ष्मी विकास बैंकले वित्तीय पहुँचबाट बाहिर रहेका लक्षित वर्गहरूलाई समेट्ने उद्देश्यले चैत ४ गतेदेखि चैत १० गतेसम्म साताव्यापी रूपमा ग्लोबल मनी वीक २०२५ सम्पन्न गरेको हो । बैंकले देशभर रहेका सातवटै प्रदेशका शाखा तथा प्रादेशिक कार्यालयमार्फत वित्तीय साक्षरता, र्याली तथा सचेतनामूलक कार्यक्रमहरू आयोजना […]
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले २०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ। कम्पनीको केन्द्रीय कार्यालय, कमलादीमा आयोजित विशेष समारोहका बीच क्यालेन्डर सार्वजनिक गरिएको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, प्रमुख—बिजनेस अपरेसन ओम प्रकाश पुडासैनी र प्रमुख वित्त अधिकृत प्रेम प्रसाद रेग्मीले संयुक्त रूपमा क्यालेन्डर अनावरण गरे। उक्त क्यालेन्डरमा […]
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ‘ग्लोबल मनी वीक–२०२५’ को अवसर पारेर देशव्यापी वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको थियो । ‘ग्लोबल मनी वीक २०२५’ लाई सफल बनाउने उद्देश्यले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले चैत ०४ गतेदेखि १० गतेसम्म सातै प्रदेशका विभिन्न शाखा कार्यालयहरुमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो । जस अन्तर्गत कोशी प्रदेशमा […]
काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरले विशेष उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ। “१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा” योजनाअन्तर्गत कोरियाबाट निराजन ढकालले जी मनि ट्रान्समार्फत पठाएको रकमको १८ गुणा बराबर ७ लाख ५४ हजार ३६२ रुपैयाँ जित्न सफल भएका थिए। उक्त रकम उनकी आमा निर्मला तिवारीलाई हस्तान्तरण गरियो। कार्यक्रममा नेपाली चर्चित हास्य […]
काठमाडौं । एक इन्टेलिजेन्ट लो-कार्बन मोबिलिटी प्रविधि कम्पनी चाङआन अटोमोबाइलले जर्मनीमा “शेयरिङ द फ्युचर” थिमको आफ्नो ब्रान्ड लन्च कार्यक्रममा युरोपका लागि आफ्ना तीन प्रमुख ब्रान्डहरू CHANG-AN, DEEPAL र AVATR आधिकारिक रूपमा सुरु गरेको छ। यो माइलस्टोन चाङआनको “भास्ट ओसन प्लान” अन्तर्गत प्राविधिक नवप्रवर्तन र दिगोपनप्रतिको प्रतिबद्धतालाई सुदृढ पार्ने एक नयाँ चरण हो। अनुसन्धान, उत्पादन, आपूर्ति श्रृंखला, […]
काठमाडौं । एनसेलले यही शनिबार (चैत्र १५)बाट सुरु हुने बहुप्रतिक्षित एनसेल नेपाल सुपर लिग (एनएसएल)को अवसरमा काठमाडौंको लैनचौर खेलमैदानमा एक मैत्रिपूर्ण फुटबल खेल आयोजना गरेको छ । तीन टिमको सहभागिता रहेको यो मैत्रिपूर्ण खेलमा नेपाल खेलकुद पत्रकार संघको टिम विजयी भएको छ । सेभेन ए साइड फुटबल मैदानमा खेलिएको यस खेलमा पहिलो खेल एनसेल टिम र […]
काठमाडौं । नेपाल राष्ट बैंकको संयोेजनमा विगत वर्षहरुजस्तै यस वर्ष पनि एभरेष्ट बेैंकले चैत ४ गतेदेखि सप्ताहव्यापी अभियान अन्तर्गत ग्लोबल मनी विक २०२५ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ । उक्त कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखा मार्फत विभिन्न स्कुल÷क्याम्पसहरुमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३० हजार भन्दा बढी विद्यार्थीहरु […]
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा जीवन बीमा कम्पनीहरूले १ खर्ब बढी बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले चालु आवको साउन देखि फागुनसम्म १ खर्ब ८ अर्ब ७१ करोड १३ लाख ६६ हजार बीमा शुल्क संकलन गरेको छ। समिक्षा अवधिमा जीवन बीमा […]