रेजेडआर १२५ एफआई हाइब्रिडको लागि यामाहा नेपालले सुरु गर्‍यो ‘हाइएस्ट माइलेज इन नेपाल’ अभियान

काठमाडौं । यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडको लागि यामाहा नेपालले ७१.३३ किलोमिटर प्रतिलिटरको एआरएआई- प्रमाणित माइलेजको साथ इन्धन दक्षतामा नयाँ बेन्चमार्क स्थापित गर्दै ‘हाइएस्ट माइलेज इन नेपाल’ प्रस्तुत गरेको छ । एड्भान्स हाइब्रिड टेक्नोलोजीका साथ निर्माण भएको रेजेडअर १२५ एफआई हाइब्रिडले पावर, दक्षता र स्मार्ट इनोभेसनको उत्तम सन्तुलन प्रदान गर्दछ । जसले यसलाई पर्फर्मेन्स र […]

चन्द्रवीरले खनेको त्यो बाटो…

दाङ । श्रीमतीसँगै छोराहरू पनि दृष्टिविहीन भएपछि आवतजावत गर्नै कठिन भयो । राप्ती लोकमार्ग नजिकै भए पनि त्यही लोकमार्गसम्म पुग्ने बाटो नभएपछि तुलसीपुर उपमहानगरपालिका–३ साततलेका चन्द्रवीर वलीले बुढेसकालमा दुई वर्ष लगाएर बाटो खने । न त कसैले बाटो खन्न सहयोग गरे, न त कसैले चासो दियो । एक्लै दुई वर्ष लगाएर दुई किलोमिटर बाटो खनेका […]

वेयरहाउसिङ्गमा डिजिटल युगः उपायले १ अर्ब २० करोड लागतमा नेपालमा थ्रीपीएल सेवा ल्याउँदै

काठमाडौं । नेपालमा प्रविधिमा आधारित लजिस्टिक्स कम्पनी उपायले थर्ड पार्टी लजिस्टिक्स ( थ्रीपीएल) वेयरहाउस सञ्चालन गर्ने भएको छ। आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उपायले नेपालमा थ्रीपीएल वेयरहाउस निर्माणको औपचारिक घोषणा गरेको हो। नयाँ वेयरहाउस काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर १३, नेपाल प्रहरी स्कुल नजिकै, करिब १८ रोपनी (१ लाख वर्गफुट) क्षेत्रफलमा निर्माण गरिनेछ। नेपालमा लजिस्टिक्स क्षेत्रको प्रविधि […]

आठ महिनामा निर्जीवन बीमा कम्पनीको आम्दानी पौने चार अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो आठ महिना निर्जीवन बीमा कम्पनीहरुले पौनै चार अर्ब रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीले फागुन मसान्तसम्म ३ अर्ब ७५ करोड ४७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् । यस अवधिमा निर्जीवन बीमा कम्पनीहरुले २ लाख […]

६०० ले घट्यो सुन, चाँदी स्थिर

काठमाडौं । आज सुनको मूल्य घट्दा चाँदी मूल्य स्थिर रहेको छ । आइतबार ९०० रुपैयाँले घटेको सुन आज तोलामा ६०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन तोलामा १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । […]

विदेशी पुनर्बीमा दलालहरूलाई नेपालमा कार्यालय स्थापना गर्न निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले विदेशी पुनर्बीमा दलालहरूलाई नेपालमा कार्यालय स्थापना गर्न निर्देशन दिएको छ । बीमकको पुनर्बीमा निर्देशिका, २०८० बमोजिम हालसम्म कार्यालय स्थापना नगरेका विदेशी पुनर्बीमा दलालहरूलाई तीन महिनाभित्र कार्यालय स्थापना गर्न आज निर्देशन दिएको हो । बीमकको पुनर्बीमा निर्देशिका, २०८० मा प्राधिकरणमा सूचीकरण भएका र सूचीकरण नम्बर प्राप्त गरेका पुनर्बीमा दलालले छ महिनाभित्र […]

सानिमा रिलायन्सको आठौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि. को आ.व. २०८०/०८१ को आठौं वार्षिक साधारण सभा २०८१ चैत्र ८ मा काठमाण्डौंमा सम्पन्न भयो । कम्पनीका अध्यक्ष रतन लाल केडियाको अध्यक्षतामा सञ्चालन भएको साधारण सभामा सभाध्यक्षले स्वागत मन्तव्य राख्नदै वार्षिक विवरण समेत पेश गरेका थिए । कम्पनीको आठौं वार्षिक साधारण सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने […]

टिकटक बन्यो एनसेल नेपाल सुपर लिग सिजन ३ को अफिसियल इन्टरटेनमेन्ट पार्टनर

काठमाडौं ।  टिकटकले एनसेल नेपाल सुपर लिग (एनएसएल) सँग आगामी तेस्रो सिजनको लागि अफिसियल इन्टरटेनमेन्ट पार्टनरको रूपमा साझेदारी गरेको छ। मार्च २९ देखि काठमाडौंमा आयोजना हुने एनसेल एनएसएल दशरथ रंगशालामा अप्रिल २६, २०२५ मा हुने फाइनलसँगै समाप्त हुनेछ। टिकटक पछिल्ला केही वर्षहरूमानेपालमा खेलकुद र मनोरञ्जन कन्टेन्टको एक महत्त्वपूर्ण स्रोत एवम् जोशिला प्रशंसक र क्रियटरहरूको लागि जमघटस्थलको […]

सीजी इलेक्ट्रोनिक्स र क्रॉम्पटन पार्टनर्स मिट सम्पन्न  

काठमाडौं । सीजी इलेक्ट्रोनिक्स र क्रॉम्पटन ग्रीव्स कन्ज्युमर इलेक्ट्रोनिक्सले सौराहा, चितवनमा सफलतापूर्वक क्रॉम्पटन पार्टनर्स मिट २०८१ आयोजना  गरेका छन् । “Together Forever…” भन्ने थीममा आधारितभएर गरिएको  कार्यक्रमले क्रॉम्पटन र यसको मूल्यवान व्यावासिक साझेदारहरूको बीचको दीर्घकालीन साझेदारीलाई प्राथमिकता दिएको र यसले साझेदारी, साझा सफलता र नवप्रवर्तनमा जोड दिएको कम्पनीलौ उल्लेख गरेको छ । कार्यक्रममा दुर्गेश बक्सीको […]

“महालक्ष्मी विकास बैंकद्धारा “नेपाल दसैं अभियान २०२४”  को विजेता घोषणा ।

काठमाडौं । महालक्ष्मी विकास बैंकद्धारा डिजिटल बैंकिङ्गको प्रवर्धन तथा डिजिटल भुक्तानीको प्रयोगलाई प्रोत्साहन गर्ने उदेश्य अनु?प सञ्चालन गरेको “ नेपाल दसैं अभियान २०२४” को विजेता घोषणा गरेको छ । नेपालीह?को महान चाँड दसैंमा हुने आर्थिक कारोबारलाई डिजिटल भुक्तानीको माध्यमबाट कारोबार गराउने तथा उपलब्ध डिजिटल भुक्तानीका माध्यमको अधिकतम प्रयोग होस् भन्ने उद्धेश्य अनु?प सञ्चालन गरिएको अभियान […]