दक्षिण एसियामा नेपाल बन्यो छिटो इन्टरनेट चल्ने मुलुक
काठमाडौं । नेपालले फिक्स्ड ब्रॉडब्यान्ड इन्टरनेटको प्रदर्शनमा उल्लेखनीय उछाल मार्दै दक्षिण एसियामा सबैभन्दा छिटो इन्टरनेट भएको देशको रूपमा उभिएको छ। इन्टरनेटको गति मापन गर्ने विश्वकै प्रतिष्ठित संस्था ‘ओकला’ले सार्वजनिक गरेको ‘स्पिडटेस्ट ग्लोबल र्याङ्क’ अनुसार नेपाल दक्षिण एसियाली मुलुकहरूमध्ये पहिलो स्थानमा पर्न सफल भएको हो । जनावारी २०२६ को स्पिडटेस्ट ग्लोबल इन्डेक्स अनुसार, नेपालले औसत फिक्स्ड […]

