जेभियर इन्टरनेशनल स्कूललाई १३ वटा फोटोन माउन्टेन इभी भ्यान हस्तान्तरण
काठमाडौं । एमएडब्लु वृद्धि कमर्सियल भेइकलले जेभियर इन्टरनेशनल स्कूललाई १३ वटा नयाँ फोटोन माउन्टेन ईलेक्ट्रिक स्कूल भ्यानहरू हस्तान्तरण गरेको छ, जसले वातावरणमैत्री यातायाततर्फ स्कूलको महत्वपूर्ण कदमलाई दर्शाउँछ। यो औपचारिक साँचो हस्तान्तरण कार्यक्रम काठमाडौंमा आयोजना गरिएको थियो, जसमा एमएडब्लु वृद्धि र जेभियर स्कूलका प्रतिनिधिहरूको उपस्थिति थियो। फोटोन माउन्टेन इभी एक आधुनिक, प्रदूषणमुक्त भ्यान हो, जुन भरपर्दो प्रदर्शन, […]

