रबि लामिछानेलाई पक्राउ गर्न रास्वपा कार्यलय पुग्यो प्रहरी टोली
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)को टोली रास्वपा पार्टी कार्यालय पुगेको छ।सीआईबीका एसपी होबिन्द्र बोगटीसहितको सीआईबी टोली रास्वपा कार्यलय पुगेको हो । आजै रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएलगत्तै प्रहरी उनलाई पक्राउ गर्न सीआईबीको टोली पुगेको हो। रवि दिउँदै देखी पार्टी कार्यालयमा छन् । रास्वपाले सभापति पक्राउ गरे प्रतिकार गर्न भनेर कार्यकर्तालाई सर्कुलर […]

