पर्यटन बोर्डद्वारा सचिव मैनालीको स्वागत, नवनियुक्त बोर्ड सदस्यको शपथ

काठमाडौं ।  नेपाल पर्यटन बोर्डमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको स्वागत गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सरुवा भएर आएका सचिव मैनालीको मंगलबार बोर्डमा एक कार्यक्रम गरी स्वागत गरिएको हो । यसैबीच बोर्डका अध्यक्षसमेत रहेका सचिव मैनालीले नवनियुक्त सदस्यहरू नरेन्द्र देव भट्ट र कुमारमणि थपलियालाई पद तथा गोपनीयताको शपथ गराएका […]

नेपाल चेम्बर र जिम्बावेबीच व्यापार सहजिकरण र लगानी अभिवृद्धिका लागि छलफल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र जिम्बावेबीच व्यापार सहजीकरण एवं लगानी अभिवृद्धिबारे मंगलबार छलफल भएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपालका लागि जिम्बावेका राजदूत स्टेला न्होकोमोबीच व्यापार साझेदारी, लगानीको अवसर, जलवायु परिवर्तनविरुद्धको कदम लगायतका विषयमा सहकार्य गर्नेबारे छलफल भएको हो । राजदूत न्होकोमोसंग चेम्बर अध्यक्ष अग्रवालले […]

काठमाडौं महानगपालिकाका नगरप्रमुख राजु पाण्डे निलम्वनमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले आफूलाई कार्यालय प्रवेशमा अवरोध गरिएको घटनाको क बिषयमा सोधेको स्पस्टिकरण चित्तबुझ्दो नआएको भनि प्रहरी प्रमुख राजु पाण्डेलाई बढीमा ६ महिनाका लागि निलम्बन गरेका  छन् उनले यस अघि प्रमुख पाण्डेलाइ स्टस्टिकरण सोधेका थिए । उनी काठमाडौं महानगरपालिककाको मेयर बालेन्द्र शाहको आदेशमा कार्य गर्ने गरेक थिए ।

प्रतिनिधिसभा बैठक भोलि बस्ने गरी स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार बस्ने गरी स्थगन भएको छ । आज बस्दै नबसी बैठक स्थगन गरिएको हो । अब अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने सभामुखको सचिवालयले जनाएको छ । आज बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो । तर, सदन सञ्चालनका विषयमा दलहरूबीच सहमति नजुटेकाले बैठकको समय दिउँसो २ बजेका लागि सारिएको […]

गभर्नर पौडेलविरूद्धको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्ति गर्ने निर्णयविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा परेको छ । मंगलबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासमा उक्त रिटमाथि पेसी तोकिएको थियो । उक्त इजलासमा ३१ वटा मुद्दाको पेसी तोकिएकोमा ३०औं नम्बरमा रहेको उक्त रिट हेर्न नभ्याइने भएको हो । गत जेठ १२ गते […]

राष्ट्र बैंकमा निर्देशकहरूको जिम्मेवारी हेरफेर

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूको हेरफेर गरिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मंगलबारबाट लागू हुने गरी निर्देशकबाट कार्यकारी निर्देशकमा बढुवा भएका दीर्घराज रावललाई बैंक सुपरिवेक्षण विभाग प्रमुख बनाएका हुन्। मुद्रण विभागमा निर्देशक रहेका उनी बढुवा भएसँगै मंगलबारबाट सुपरिवेक्षण विभाग सम्हाल्नेछन्। यता सुपरिवेक्षण विभाग प्रमुख रहेका राष्ट्र बैंकका प्रवक्ता रामु […]

बजेटले बनाएन शेयर बजार सकारात्मक, उच्च अंकले नेप्सेसँगै घट्यो कारोबार

काठमाडौं । बजेट सार्वजनिक भए पछि खुलेको दोस्रो दिन शेयर बजार उच्च अंकले घटेको छ । आगामी आर्थिक वर्षको लागि जेठ १५ गते बजेट सार्वजनिक गरिए पश्चयात सोमबार करिब २ अंकले बढेको शेयर बजार मंगलबार उच्च अंकले घटेको हो । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ३५.७३ अंकले घटेर २६५८.९३ विन्दुमा पुगेर बन्द भएको छ […]

ओटिसी बजारमा लगानीकर्ताको अरुचि बढ्दो, पौने २ अर्बको मात्र धितोपत्र कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) बाट दोस्रो बजार कारोबार अन्तर्गत ओटिसी बजारमा करिब पौने २ अर्बबराबरको धितोपत्र कारोबार भएको छ । नेप्सेका अनुसार चालु आर्थिक वर्षको फागुनसम्म ओटिसी बजारमा १ अर्ब ७९ करोड बराबर धितोपत्र कारोबार भएको हो । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा चालु आवमा ३२.९५ प्रतिशतले धितोपत्र कारोबार कम […]

कर्मचारी सञ्चय कोषमा सञ्चय रकम ५ खर्ब ३६ अर्ब भन्दा बढी

काठमाडौं । सरकार निकायका गैर बैंक वित्तीय संस्थाहरु मध्ये आर्थिक रुपमा बलियो मानिएको कर्मचारी सञ्चय कोषको लगानी निरन्तर बढेको छ । कर्मचारी सञ्चय कोषको कुल लगानी अर्थात् लगानी र कर्जा तथा सापटी रकम ५ खर्ब ६३ अर्ब ९४ करोड पुगेको छ । जसमा विभिन्न क्षेत्रमा गरिएको लगानी १ खर्ब ९८ अर्ब ५६ करोड र कर्जा […]

प्रतिनिधिसभा बैठक तीन घण्टाका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक तीन घण्टा पर सारिएको छ । सत्तापक्ष र प्रतिपक्षीबिच सदन सञ्चालनका सम्बन्धमा सहमति नभएपछि बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो । ११ बजे बोलाइएको बैठक दिउँसो एक बजे सूचना टाँसेर दुई बजेसम्मका लागि सारिएको सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी दिएको छ । विपक्षी दलहरूले भिजिट भिसा सेटिङ प्रकरणमा […]