आठ महिनामा २ लाख २० हजार स्मार्ट कार्ड वितरण
काठमाडौं । सरकारले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा २ लाख २० हजार सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) वितरण गरेको छ । सरकारले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण अनुसार फागुन मसान्तसम्म २ लाख २० हजार ५६४ थान स्मार्ट कार्ड प्रिन्ट भई वितरण भएको छ । २०८१ असारसम्म ३६ लाख ९१ हजार […]

