एनपीएल: नेपाल ‘ए’ का कप्तान विनोद भण्डारी बिकेनन्
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा नेपाल ए क्रिक्रेट टिमका कप्तान विनोद भण्डारी बिक्री भएका छन् । ए क्याटेगोरीका रहेका भण्डारीको न्यूनतम मूल्य १० लाख रुपैयाँ तोकिएको थियो । उनलाई किन्न कुनै टिमले इच्छा देखाएनन् ।

