११.९१ अंकले बढ्यो शेयर बजार, करिब साढे १० अर्बको कारोबार
काठमाडौं । शेयर बजार लगातार तीन दिन बढेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २९.८७ अंकले बढेको शेयर बजार मंगलबार पनि दोहोरो अंकले बढेको हो । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ११.९१ अंकले बढेर २७३९.८२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.१७ अंकले बढेर ४५९.८८ विन्दुमा […]

