अमेरिकी डलरको मूल्य स्थिर युरोको सामान्य बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार अमेरिकी डलर १ को खरिद दर १३८ रुपैँया ७४ पैसा बिक्रि दर १ सय ३९ रुपैँया ३४ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ४४ रुपैँया ५६ पैसा बिक्रि दर […]

