राष्ट्रियस्तरका विकास बैंकको नाफा ३१ प्रतिशतले बढ्यो , मुक्तिनाथले कमायो सबैभन्दा धेरै नाफा
काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरुले चालु आर्थिक वर्षको कात्तिकसम्म २ अर्ब रुपैयाँ बढी नाफा आर्जन गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार राष्ट्रियस्तरका ८ वटा विकास बैंकहरुले चालु आर्थिक वर्षको ४ महिनामा २ अर्ब ३ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन्। यो सँगै गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा विकास बैंकहरुको नाफा […]

